Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली हाजिरी जवाफ

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

कर्तिवच्यामा कस्को प्रधानता हुन्छ |

a)

कर्म

b)

कर्ता

c)

भाव

2.

आफू त सुतिन्छ | यो कुन वाच्य हो ?

a)

कर्ती

b)

कर्म

c)

भाव

d)

यो वाच्य होइन |

3.

राम घर जान्छ | यो कुन वाच्य हो ?

a)

कर्तिवाच्य

b)

कर्मवाच्य

c)

भाववाच्य

d)

यो वाच्य हुन सक्दैन |

4.

विद्यार्थी परीक्षा दिदै छन् | यो वाक्यलाई अपूर्ण भुतमा परिवर्तन गर्दा कुन वाक्य सहि होला ?

a)

विद्यार्थी परीक्षा दिदै हुन्छन |

b)

विद्यार्थी परीक्षा दिदै थिए |

c)

विद्यार्थी परीक्षा दिन्छन् |

d)

परीवर्तनको कुनै सम्भावनानै छैन |

5.

राम घर जान्छ | के यसलाई कर्म वाच्यमा परिवर्तन गर्न मिल्छ ?

a)

मिल्दैन ||

b)

मिल्छ |

6.

प्रश्न यो छ कि उत्तर के हो ?

a)

दिसा

b)

दिशा

7.

'सिता' 'सीता' यी कस्ता शब्द हुन् ?

a)

आनेकार्थी

b)

पर्यायवाची

c)

श्रुतिसमभिनार्थी

d)

बिपरीतार्थी

8.

वाक्य कति किसिमका हुन्छन ?

a)

दुई किसिमका

b)

तिन किसिमका

c)

चार किसिमका

9.

यी मध्ये कुन चाहिँ सापेक्ष संयोजक हो ?

a)

र

b)

तर

c)

जब - तब

10.

संयोजक कति किसिमका हुन्छन ?

a)

३

b)

४

c)

२

11.

शब्द वर्ग कति किसिमका छन् ?

a)

४

b)

२

c)

५

12.

आविकारी अन्तर्गत कति वटा शब्द वर्ग पर्छन ?

a)

३ वटा

b)

४ वटा

c)

५ वटा

13.

"राम भित्र छ" | यसमा 'भित्र ' कुन पद वर्गमा पर्छ ?

a)

नामयोगी

b)

क्रियायोगी

c)

संयोजक

14.

'पानी' नामको कुन प्रकारमा पर्छ ?

a)

जातिवाचक नाम

b)

समूहवाचक नाम

c)

द्रब्यवाचक नाम

15.

आफ्नो भावना समेटिएको निबन्द कस्तो हो ?

a)

आत्मपरक निबन्ध

b)

वस्तुपरक निबन्ध

c)

भावपरक निबन्ध

16.

योग्य शब्दको आर्थ होइन |

a)

सिपालु

b)

जान्ने

c)

पढेको

17.

राम घर जान्छे | यो कस्तो पद असंगति हो ?

a)

आदर गत असंगति

b)

लिङ्ग गत असंगति

c)

वचन गत असंगति

18.

मुना मदन खण्ड काव्यका लेखक को हुन् ?

a)

भानुभक्त आचार्य

b)

गुरुप्रसाद मैनाली

c)

लक्ष्मीप्रसाद देवकोटा

19.

कस्तो भनेर प्रश्न गर्दा आउने उत्तरको शब्द कुन वर्गमा पर्छ ?

a)

नाम

b)

सर्वनाम

c)

विशेषण

20.

मैले कथा र कविता लेखे | यो कुन वाच्य हो ?

a)

कर्त्रिवाच्य

b)

कर्मवाच्य

c)

भाववाच्य