NEW
Font size
S
M
L
XL
Worksheetsनिवेदन
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
जिल्लाव्यापी शब्दको अर्थ के हो ?
a)
जिल्लाबाहिर
b)
जिल्लाभर
c)
देश बाहिर
2.
प्रतियोगिता शब्दको अर्थ के हो ?
a)
प्रयोग
b)
जित्नका लागि गरिने होडबाजी
c)
सिफारिस
3.
जित शब्दको विपरीतार्थी शब्द के हो ?
a)
विजय
b)
विशाल
c)
हार
4.
छात्रा शब्दको विपरीतार्थी शब्द के हो ?
a)
केटा
b)
केटी
c)
महिला
5.
प्रथम शब्दको विपरीतार्थी शब्द के हो ?
a)
पहिलो
b)
दोस्रो
c)
अन्तिम
6.
शुद्ध शब्द छान।
a)
पर्तियोगिता
b)
प्रतियोगिता
c)
प्रतीयोगीता
7.
शुद्ध शब्द छान।
a)
प्रतिस्पर्दा
b)
पर्तिस्पर्धा
c)
प्रतिस्पर्धा
8.
शुद्ध शब्द छान।
a)
विश्वास
b)
बिस्वास
c)
विस्वास
9.
सादर शब्दको अर्थ के हो ?
a)
आदर नभएको
b)
आदरबिना
c)
आदरपूर्वक
10.
निवेदनको सबैभन्दा माथि के लेखिन्छ ?
a)
सम्बोधन
b)
मिति
c)
महोदय
Reset
