Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

For Grade 3-5: Day-XLVI

Total questions: 5

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालले एसिया महादेशको छेत्रफलको कति प्रतिशत ओगटेको छ?

a)

०.०३ प्रतिशत

b)

०.३ प्रतिशत

c)

०.२ प्रतिशत

2.

तपाइको विद्यालयको टेलिफोन नम्बर कुन हो?

a)

०८२-५६३७०९

b)

०८२-५६३७११

c)

०८२-५६३७०७

3.

घोराही उप-महानगरपालिकाभित्र कति ओटा वडा रहेका छन्?

a)

१७

b)

१८

c)

१९

4.

तपाइको बिद्यालय कति नं वडामा पर्दछ?

a)

१४

b)

१५

c)

१६

5.

नेपालमा कति ओटा उप – महानगरपालिका छन्?

a)

११

b)

१२

c)

१३