NEW
Font size
Worksheetsसामान्य ज्ञान
Total questions: 25
Worksheet time: 13mins
नेपालले संयुक्त राष्टसंघको सदस्य कहिले लिएको हो ?
1945 oct 24
1945 Dec 14
1955 oct 14
1955 dec 14
संयुक्त राष्टसंघका हालका महासचिब एन्टोनियो गुटेरेज कुन देशका हुन ?
पोर्चुगल
इजिप्ट
नर्बे
पेरु
तलका मध्ये कुन सार्क राष्टको औषत आयु सबैभन्दा बढि छ ?
नेपाल
भारत
माल्दिभ्स
भुटान
संयुक्त राष्टसंघको सुरक्षा परिषदमा तलका मध्ये कुन राष्ट पर्दैन ?
अमेरिका
जापान
चिन
बेलायत
नेपालसंग दाैत्य सम्बन्ध कायम भएको पहिलो राष्ट कुन हो ?
भारत
अमेरिका
जापान
बेलायत
सार्क कृषि सुचना केन्द़ कुन देशमा रहेको छ?
नेपाल
भारत
बंगलादेश
पाकिस्थान
वीश्व स्वास्थय दिवश कुन दिन मनाइन्छ ?
April 7
May 7
June 5
July 5
युनिसेफको प्रधान कार्यलय कहाँ रहेको छ ?
जापानको टोकियो
अमेरिकाको न्युयोर्क
स्विजरल्यान्डको जेनेभा
इटालिको रोम
सार्कका हालका महासचिव को हुन ?
एन्टेेरियो गुटेरेज
फातियाना धियना सैयुन
अर्जुन बहादुर थापा
इसला रुवान बिराकुन
गोरखापत्रको प्रकाशन कहिलेबाट सुरु भएको हो ?
बि . स १९५८ बैशाख २४
बि . स १९५८ बैशाख २८
बि . स १९५७ बैशाख २४
बि . स १९५७ बैशाख २८
रेडियो नेपालको स्थापना कहिले भएको हो ?
बि.स २००६ बैशाख २०
बि.स २००६ चैत २०
बि.स २००७ बैशाख २०
बि.स २००७ चैत २०
हाल नेपालमा कति वटा बिश्वबिधालय रहेका छन ?
९
१०
११
१२
बिषमताको महादेश भनेर कुन महादेसलाई चिनिन्छ ?
एसिया
युरोप
उत्तर अमेरिका
दक्षिण अमेरिका
विश्वमा सबैभन्दा धेरै धान उत्पादन हुने देश कुन हो ?
चिन
फान्स
भारत
इटालि
सर्बप्रथम अन्तरिक्षमा पुग्ने ब्याक्ति को हुन ?
रबट पियरि
युरि गागरिन
एमन्ड सेन
निल आमष्टम
नेपालको सबैभन्दा ठुलो राष्टिय निकुन्ज कुन हो ?
चितवन
सगरमाथा
मकालु बरुण
शेफोक्सुन्डो
नेपालको हालका अर्थमन्त्रि को हुन ?
गिरिराजमणि पोखरेल
युवराज खतिवडा
घनश्याम भुसाल
किरण गुरुङ
पाठ्यक्रमलाई मानव जातिको सम्पुर्ण ज्ञान तथा अनुभवहरुको सारका रुपमा लिनुपर्छ । यो भनाई कसको हो ?
फ्रोबेल
हिल्डा टावा
क्रो एन्ड क्रो
मोसे
नेपाली साहित्यमा राष्टकबि भनेर कसलाई चिनिन्छ ?
Who is this ?
Doland Trump
Barak obama
Xi jing ping
Narenda modi
यो गितको गायिका को हुन ?
प्रिति आले
बिमा कुमारि दुरा
कमला घिमिरे
बिष्णु माजी
Find missing number
4,16,64,?
52
112
256
512
Find odd one
eye,ear,nose,hand
eye
ear
nose
hand
What is the antonyms of word ancient
old
modern
dated
new
शिक्षक सेवा आयोगमा कतिजना महिला सदस्य रहने ब्यबस्था रहेको छ ?
१
२
३
४
