wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ७ अभ्यासात्मक प्रश्न

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

तलका मध्य जातिवाचक नाम कुन हो?

a)

चाँदी

b)

नुन

c)

थुप्रो

d)

मानिस

2.

तलका नाम मध्ये भाववाचक नाम कुन होइन?

a)

पढाइ

b)

प्रेम

c)

गरिबी

d)

पुस्तक

3.

भीड 'कुन नाम अन्तगत पर्दछ ?

a)

द्व्यवाचक

b)

समूहवाचक

c)

व्यक्तिवाचक

d)

जातिवाचक

4.

विशेषण कति प्रकारका छन?

a)

एक

b)

दुई

c)

पाँच

d)

तिन

5.

तलका सर्वनामहरु मध्ये कुन चाहिँ सबन्धवाचक सर्वनाम हो ?

a)

को , के ' कुन

b)

यो ,यी , यिनी

c)

जेसुकै , जे , जुन

d)

म ,हामी , तिमी

6.

तलका मध्ये कुन पुरुषवाचक सर्वनाम हो?

a)

जे , जुन

b)

के , कुन

c)

म , ऊ

d)

आफू , स्वयम्

7.

तलका सर्वनाम मध्ये कुन चाहिँ आत्मवाचक सर्वनाम होइन?

a)

आफू

b)

हामी

c)

स्वयम्

d)

निज

8.

मेरो किताब पद मध्ये ' मेरो ' कुन विशेषण अर्न्तगत पर्दछ ?

a)

परिमाण

b)

समबन्ध

c)

गुण

d)

भेदक

9.

तलका मध्ये कुन चाहिँ परिमाण बुझाउने विशेषण होइन?

a)

प्रथम

b)

अलिकति

c)

थोरै

d)

धेरे

10.

तलका मध्ये गुणवोधक विशेषण कुन हो?

a)

सयौं

b)

प्रशस्त

c)

नेपाली

d)

त्यो रूख

11.

अष्टाबक्र कस्तो कथा हो?

a)

दन्त्य

b)

पौराणिक

c)

सामाजिक

d)

समस्यामूलक

12.

रिपु शब्दको अर्थ के हो?

a)

शत्रु

b)

मित

c)

रुचि

d)

मानिस

13.

मेरा पिताजी सस्मरणका लेखक कहाँका मान्छे हुन?

a)

काठमडौं

b)

भद्रपुर

c)

पाँचथर

d)

रक्सौल

14.

माधवप्रसाद घिमिरेलाई नेपाली साहित्यले कस्तो उपाधी दिएको छ?

a)

आदिकवि

b)

राष्ट्रकवि

c)

आँशुकवि

d)

लोककवि

15.

आँखाको पर्यायवाची शब्द कुन हो ?

a)

भूमी

b)

सोम

c)

जननी

d)

चक्षु