Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali quiz

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

राष्ट्रगान लेख्ने कवि को हुन्?

a)

व्याकुल माइला

b)

लक्ष्मीप्रसाद देवकोटा

c)

भानुभक्त आचार्य

d)

मोतिराम भट्ट

2.

युगकवि भनेर कसलाई चिनिन्छ?

a)

लेखनाथ पौडेल

b)

माधवप्रसाद घिमिरे

c)

सिद्धिचरण श्रेष्ठ

d)

माथिका कुनै पनि होइन

3.

नामी नाटककार को हुन्?

a)

शम्भुप्रसाद ढुंगेल

b)

बालकृष्ण सम

c)

सिद्धिचरण श्रेष्ठ

d)

लेखनाथ पौड्याल

4.

कथा लेख्ने मानिसलाई के भनिन्छ

a)

नाटककार

b)

कवि

c)

कथाकार

d)

गीतकार

5.

श्रद्धाको अर्थ के हो?

a)

सम्मान

b)

अपमान

c)

राष्ट्रिय गान

d)

माथिका सबै

6.

व्याकुल माइलाले के लेखेका छन्?

a)

नाटक

b)

कथा

c)

राष्ट्रगान

d)

माथिका कुनै पनि होइन

7.

चिलले कछुवालाई कहाँ खसाल्यो?

a)

पानीमा

b)

चौरमा

c)

ढुङ्गामा

d)

माथिका सबै

8.

चिलले कछुवालाई कसरी बोक्यो?

a)

पञ्जाले अठ्याएर

b)

पखेटाले अठ्याएर

c)

मुखले च्यापेर

d)

माथिका कुनै पनि होइन

9.

इनाम भनेको के हो ?

a)

भरोसा

b)

इसारा

c)

पुरस्कार

d)

माथिका सबै

10.

चेतनशील प्राणी कसलाई भनिन्छ?

a)

जनावरलाई

b)

चराचुरुङ्गी लाई

c)

मानिसलाई

d)

किरा फट्याङ्ग्रा लाई

11.

पृथ्वी कहाँ घुम्छ ?

a)

सूर्यको वरिपरि

b)

चन्द्रमाको वरिपरी

c)

तारा हरु को वरिपरी

d)

माथिका सबै बयान डेरीका हुन्छ चौतर्फी भन्ने गरिन्छ कि

12.

हामी विद्यालय किन आएका हौं?

a)

खेल्न

b)

पढ्न

c)

झगडा गर्न

d)

काम गर्न

13.

कछुवा र चिल भन्ने पाठ के हो?

a)

कथा

b)

कविता

c)

नाटक

d)

उपन्यास

14.

भोक लाग्दा के खानु पर्छ?

a)

घाँस

b)

अन्न

c)

माटो

d)

माथिका सबै

15.

तिर्खा लाग्दा के खानुपर्छ ?

a)

दूध

b)

चिया

c)

कफी

d)

पानी

16.

रहर कविता का लेखक को हुन् ?

a)

भानुभक्त आचार्य

b)

श्यामकुमार बानियाँ

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

माथिका कुनै पनि होइन

17.

कवि कहाँ रमाएर बाँच्न चाहन्छन् ?

a)

यही धर्तीमा

b)

आकाशमा

c)

पातालमा

d)

माथिका सबै

18.

आकाशमा के के छन् ?

a)

रुख बिरुवा

b)

हावापानी

c)

घाम जुन

d)

माथिका कुनै पनि होइन

19.

हामी को जस्तो बन्नुपर्छ ?

a)

जंगली जनावर

b)

घरपालुवा जनावर

c)

जनक र बुद्ध

d)

माथिका कुनै पनि होइन

20.

हिमालमा के हुन्छ ?

a)

ढुंगा

b)

माटो

c)

हिउँ

d)

पानी

21.

कछुवाले आफु माथि आकाशमा के देख्यो ?

a)

काग

b)

कोइली

c)

बाज

d)

चिल

22.

रहर भन्ने पाठ के हो ?

a)

कथा

b)

कविता

c)

नाटक

d)

गीत

23.

चन्द्रमा कहाँ घुम्छ ?

a)

जमिनमा

b)

हावामा

c)

पृथ्वी को वरिपरि

d)

माथिका सबै

24.

मान्यजनले भनेको मान्नु के हो ?

a)

लालनपालन

b)

आज्ञापालन

c)

चित्रकला

d)

माथिका सबै

25.

हामीले कसलाई सम्मान गर्नुपर्छ ?

a)

रुख बिरुवालाई

b)

हावापानीलाई

c)

ढुङ्गामाटोलाई

d)

आमाबुबा र गुरुहरुलाई