wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ७ प्रथम उपलब्धिमूलक परीक्षा

Total questions: 25

Worksheet time: 25mins

Name
Class
Date
1.

कलमवीर कविताका लेखक को हुन?

a)

प्रेमा शाह

b)

लक्ष्मीप्रसाद देवकोटा

c)

मोतिराम भट्ट

d)

माधवप्रसाद घिमिरे

2.

कविले कलमवीर कविता मार्फत थोत्रा युगको ... पल्टाउन चाहेका छन ।

a)

चक्र

b)

बक्र

c)

नवरस

d)

चार

3.

'सालैज्यू ' शब्दको अर्थ के हो?

a)

शत्रु

b)

लडाइँ

c)

लोकभाका

d)

विशाल

4.

कविले आफ्नो हृदय कसरी बोलोस भनेका छन?

a)

झडङ्गिएर

b)

रिसाएर

c)

नम्र भएर

d)

सुरिलो निगालो जसरी

5.

तलका मध्ये कुन चाँहि शब्द ठिक हो?

a)

तपस्वी

b)

तपसवि

c)

तपस्वि

d)

तपसवी

6.

कलमवीर कविता मार्फत कविले नेपाल आमालाई के आह्वान गरेका छन्?

a)

देशको सिमा रक्षा गर्न

b)

नेपाली जनताको छोराको प्राण बचाउन

c)

नेपालका खनिज जन्य पदार्थ जोगाउन

d)

नेपालको वनजङ्गल जोगाउन

7.

अष्टावक्र कस्तो कथा हो?

a)

दन्त्य

b)

पौराणिक

c)

सामाजिक

d)

ऐतिहासिक

8.

अष्टावक्रका शरीरको हड्डीहरू कति ठाउँमा टेढा थिए ?

a)

एक ठाउँ

b)

दश ठाउँ

c)

तिन ठाउँ

d)

आठ ठाउँ

9.

अष्टावक्र ज्ञानप्राप्त गरेपछि कहाँ गए ?

a)

माता भेट्न

b)

जङ्गलमा

c)

राजसभा

d)

जेल

10.

अष्टावक्रकी माता सुजाता कसकी छोरी थिइन्?

a)

महर्षि कहोड

b)

आचार्य द्रोण

c)

एकलव्य

d)

महर्षि उद्दालाक

11.

पिताको पर्यायवाची शब्द ...होइन ।

a)

पिता

b)

बुबा

c)

बाबा

d)

पुत्र

12.

निर्विकार शब्दको अर्थ के हो ?

a)

विकार नभएको

b)

आकार नभएको

c)

प्रकार नभएको

d)

साकार नभएको

13.

कुन चिज सबैभन्दा पवित्र हुन्छ ?

a)

धार्मिक ज्ञान

b)

सत्य ज्ञान

c)

गीता

d)

रामायण

14.

तलका मध्ये ठिक शब्द कुन हो?

a)

दार्शनिक्

b)

दार्सनिक

c)

दार्शनिक

d)

दार्शनीक

15.

नाफाको जीवन संस्मरणका लेखक को हुन ?

a)

क्षेत्रप्रताप अधिकारी

b)

लक्ष्मीप्रसाद देवकोटा

c)

जगदीश घिमिरे

d)

राजेन्द्र सुवेदी

16.

नाफाको जीवन संस्मरणका लेखक कहाँका मान्छे हुन ?

a)

वीरगञ्ज

b)

पाँचथर

c)

भारत

d)

खसौल

17.

बाटोमा हिड्दा लेखकलाई के ले टोकेछ?

a)

भ्यातलुङ्ग जुकाले

b)

सानो जुकाले

c)

लामो जुकाले

d)

सर्पले

18.

'पगरी गुथ्नु 'शब्दको अर्थ के हो ?

a)

सारी लगाउनु

b)

कमिज लगाउनु

c)

फेटा लगाउनु

d)

कुर्ता लगाउनु

19.

नाफाको जीवन संस्मरणका लेखकले नदी तर्दा भेटका अपरिचित मित्रको घर कहाँ रहेछ ?

a)

मेची

b)

भद्रपुर

c)

रक्सौल

d)

पर्वत

20.

तलका मध्ये शुद्ध शब्द कुन हो?

a)

षडयन्त्र

b)

षड्यन्त्र

c)

सड्यन्त्र

d)

शड्यन्त्र

21.

तलका शब्दहरू मध्ये द्रव्यवाचक नाम कुन हो ?

a)

पढाइ

b)

रामायण

c)

दुध

d)

पुस्तक

22.

तलका मध्ये पुरुषवाचक सर्वनाम कुन हो ?

a)

जो, जे , जुन

b)

को, के, कुन ?

c)

तँ , तिमी , तपाईँ

d)

त्यो ,ती , यी

23.

तलका पद मध्ये भेदक विशेषण कुन हो ?

a)

यो घर

b)

हजार रूपैंया

c)

कालो टोपी

d)

रामको भाइ

24.

तलका शब्दहरू मध्ये क्रिया कुन हो छान्नुहोस :-

a)

लामो

b)

किताब

c)

सोझो

d)

पढ्छ

25.

अकर्मक क्रिया भनेको के हो?

a)

कर्म नलिने क्रिया

b)

कर्म लिने क्रिया

c)

वाक्य नटुङ्ग्याउने क्रिया

d)

वाक्य टुङ्ग्याउने क्रिया