wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली १

Total questions: 23

Worksheet time: 22mins

Name
Class
Date
1.

एक हप्तामा कति दिन हुन्छन् ?

a)

एक

b)

c)

सात

d)

चार

2.

गाई ............. बस्छ् ।

a)

घरमा

b)

कोठामा

c)

गुँड

d)

गोठमा

3.

हाम्रो राष्ट्रिय चराको नाम ............. हो ।

a)

ढुकुर

b)

डाँफे

c)

परेवा

d)

काग

4.

लक्ष्मीपूूूजामा .......... पूूूजा हुन्छ ।

a)

गाईको

b)

भैँसीको

c)

गोरुको

d)

पाठोको

5.

तिम्रो विद्यालयको नाम ......... साई शिक्षा सदन हो ।

a)

बाबा

b)

लक्ष्मी

c)

राधा

d)

सत्य

6.

पुस र माघ महिनामा ............. हुन्छ ।

a)

हप्ता

b)

जाडो

c)

गर्मी

d)

नयाँ

7.

गाईको दूध .......... हुन्छ ।

a)

कालो

b)

तितो

c)

रातो

d)

सेतो

8.

तेते भनेको .......... हो ।

a)

पानी

b)

घिउ

c)

तेल

d)

दूध

9.

कमिलाको लस्करलाई .............भन्निछ ।

a)

फौजी

b)

तीर

c)

जम्मा

d)

ताँती

10.

हाम्रो देशको नाम .......... हो ।

a)

पाेखरा

b)

नेपाल

c)

विराटनगर

d)

टाेखा

11.

भाइ कथा ........... ।

a)

सुन्नुहुन्छ

b)

सुनी

c)

सुन्छ

d)

भन्नुहुन्छ

12.

आमा बजार ............... ।

a)

गयो

b)

बस्छ

c)

भन्निछ

d)

जानुभयो

13.

चराहरू गुँडमा ........... ।

a)

गयो

b)

बस्छ

c)

बस्छन्

d)

ताँती

14.

म गीत ........... ।

a)

गाउँछु

b)

पढ्छु

c)

गाउँछ

d)

पढेँ

15.

वैशाख महिना .............. ।

a)

शुभकामना

b)

एक वर्ष

c)

बाह् महिना

d)

नयाँ वर्ष

16.

आमाले केक र ............ घरमै बनाउनुभयो ।

a)

मिठाई

b)

घर

c)

मन्दिर

d)

उपहार

17.

काग ............... गर्न थाल्यो ।

a)

चिर्चिर्

b)

कागग्काग्

c)

मकमकघुर

d)

काफल पाक्यो

18.

टिभी र मोबाइ धेरै हेरेकाले मेरा ............कमजोर भएका हुन् ।

a)

धाँटी

b)

कान

c)

नाक

d)

आँखा

19.

बिहान चाँडै उठ्ने .......... राम्रो हो ।

a)

बानी

b)

धुने

c)

असल

d)

हरियो

20.

हरिया सागपात पहेँलो फलफूल नखाँदा पनि आँखा ............ हुन्छन् ।

a)

कमजोर

b)

बलियो

c)

निको

d)

रहर

21.

प्रात काे अर्थ के हुन्छ ?

a)

लाज

b)

सरम

c)

बिहान

23.

सीताले कसरी नाची ?

a)

झमझम

b)

छमछम

c)

दनदन

23.

सीताले कसरी नाची ?

a)

झमझम

b)

छमछम

c)

दनदन