NEW
Font size
Worksheetsनैतिक ८
Total questions: 40
Worksheet time: 13mins
नैतिक शिक्षा ८ पुस्तकका लेखक काे हुन् ?
माधव भट्टराइ
सुधा भट्टराइ
धुर्व भट्टराइ
मनमाेहन भट्टराइ
लेखनाथ पाैड्यालकाे जन्म मिति कुन हाे ?
वि.सं. १९४१
वि.सं. १९४२
वि.सं. १९३१
समुन्नति शब्दकाे अर्थ के हाे ?
विशेष उन्नति
राम्राे विकास
संवृद्धि
माथिका सबै
पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण भएको हो?
प्यागौडा
शिखर
प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर कुन जिल्लामा पर्दछ ?
बाजुरा
बैतडी
रातदिन oxygen दिने बिरुवा कुन हो?
तुलसी
पिपल
न्यातपोल (पाँच तल्ले देवल) मन्दिरमा कुन देवीको मुर्ति छ ?
सिद्धीलक्ष्मी
महादेब
नेपालमा ........ जिल्ला छन्?
77
60
20
सगरमाथाको उचाइ ...... छ।
88848 मिटर
90040 मिटर
50000 मिटर
तलका मध्ये कुन चाँहि शब्द ठिक हो?
तपस्वी
तपसवि
तपस्वि
तपसवी
तलका मध्ये ठिक शब्द कुन हो?
दार्शनिक्
दार्सनिक
दार्शनिक
दार्शनीक
'पगरी गुथ्नु 'शब्दको अर्थ के हो ?
सारी लगाउनु
कमिज लगाउनु
फेटा लगाउनु
कुर्ता लगाउनु
तलका मध्ये शुद्ध शब्द कुन हो?
षडयन्त्र
षड्यन्त्र
सड्यन्त्र
शड्यन्त्र
तपाईंको जेठो छोरो मिहिनेती छ । (स्त्रीलिङ्ग)
तपाईँकी जेठी छोरी मिहिनेती छ ।
तपाईँको जेठी छोरी मिहिनेती छ ।
तपाईँकी जेठी छोरी मिहिनेती छे ।
हामीले नाटकमा अभिनय गर्यौँ। (कर्मवाच्य)
हामीद्वारा नाटकमा अभिनय भयो ।
हामीद्वारा नाटकमा अभिनय गरियो ।
हामीद्वारा नाटकमा अभिनय गरिन्छ ।
भाइ स्वयम्सेवक बन्ला । (प्रेरणार्थक)
भाइद्वारा स्वयम्सेवक बनिन्छ ।
म भाइलाई स्वयम्सेवक बनाउछु ।
म भाइलाई स्वयम्सेवक बनाउँला ।
विद्यार्थीहरूले गृहकार्य गरोइनन् । (करण)
विद्यार्थीहरू गृहकार्य गर्छन।
विद्यार्थीहरूले गृहकार्य गरे ।
विद्यार्थीहरू गृहकार्य गर्लान् ।
छात्रः लिखति। प्रश्न निर्माणं कुरूत।
का लिखति?
कः लिखति?
किम् लिखति?
बालिका गायति। प्रश्न निर्माणं कुरूत।
किम् गायति?
का गायति?
कः गायति?
एषा पश्यति। प्रश्न निर्माणं कुरूत।
का पश्यति?
किम् पश्यति?
कः पश्यति?
पुन्टेकाे परिवारमा बहिनी सहित कति जना थिए?
३
४
५
६
देवकुमारी थापाको पतिको नाम के थियो ?
हस्तबहादुर
हरिबहादुर
बबरसिंह
कुनै पनि होइन
देवकुमारीकाे विचारमा बालबालिका भविष्यका काे हुन?
साथी
अाफन्त
निर्माता
सबै
ग्रन्थका बाहिर बनाएको चित्रलाई के भनिन्छ ?
गाताचित्र
कागजचित्र
दृश्यचित्र
मुहारचित्र
नैतिक शिक्षा ८ काे दाेस्राे पाठ कुन हाे ?
असल उदाहरणा बनाैँ
राम्राे साेच, सिक र गर
मनका असल साथी
मानवीय मूल्य मान्यता
अाइतमानका अामाबुबा के गरेर जीवन चलाउँथे ?
पढाएर
जागिर खाएर
श्रम गरेर
समाज सेवा गरेर
डल्ले किराे कति पटकमा अाली माथि उक्लियाे ?
२
४
३
१
अाइतमानकाे कस्ताे विचार हरायाे ?
धनी बन्ने
सेवक बन्ने
चेतनशील बन्ने
पढाइ छाेड्ने
....... गाउँमा स्वास्थ्य सम्बन्धी जनचेतनाकाे कमी थियाे ।
रातमाते
झाेराहाट
सालपाेखरी
हर्कपुर
अाफूले गरेकाे गल्ती अाफैँ सुधारेर मात्र ....... असल बन्छ ।
अाइतमान
अभिभावक
पुस्तिका
मानिस
कस्ता मानिस उत्तम श्रेणीका हुन्छन् ?
काम नगर्ने
अाधा काम गर्ने
बाधा अाएपछि छाेड्ने
काम पूरा नभएसम्म नछाेड्ने
असल उदाहरण बनाैँ भन्ने पाठकाे तलका मध्ये कुन उद्देश्य हाेइन ?
सेवा र सहयाेग गर्ने
सामूहिक र सामाजिक काममा सक्रिय रहने
कर्तव्यमा सत्लीन रहने
असल चरित्रबाट प्रभावित भ्इ राम्राे काम गर्ने
किन बगैँचा सुन्दर देखिन्थ्याे ?
बारबेरले
सुगन्धले
अाँपले
मिहिनेतले
सभ्य सामजबाट ............ ।
समाजकाे रहन सहन सिकिन्छ ।
सभ्यता सिकिन्छ ।
हाँसखेल गर्न सिकिन्छ ।
व्यापार गर्न सिकिन्छ ।
सन्तहरूले हामीलाइ .......।
भाेकै बस्न सिकाउँछन्
धनी बन्न सिकाउँछन्
सज्जन बन्न सिकाउँछन्
भिक्षा माग्न सिकाउँछन्
सिङ्गाे संसार घर जस्ताे हुनाकाे कारण के हाे ?
सहयाेगी भावले
स्वार्थी भावले
निःस्वार्थी भावले
माथिका सबै
मनकाे असल साथी कुन हाेइन ?
सत्य
धैर्य
ध्यान
शरीर
ध्यान भनेकाे के हाे ?
पद्मासनमा बस्नु
नामस्मरण गर्नु
एकाग्र हुनु
गणना गर्नु
ध्यान भनेकाे के हाे ?
पद्मासनमा बस्नु
नामस्मरण गर्नु
एकाग्र हुनु
गणना गर्नु
मनका गुणहरू नै मानिसका .............. हुन् ।
वस्तु
मूल्य
भाव
धैर्य
