wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

भावना शिक्षा तथा लोकसेवा आयोग तयारी परिक्षा

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

नेपालामा सुलिगढ झर्ना कहाँ पर्छ?

a)

मुगु

b)

डोल्पा

c)

कास्की

d)

चितवन

2.

सन 2020 को सबैभन्दा वढी कमाइ गति तेस्रो खेलाडी को हुन?

a)

लियोनल मेसी

b)

क्रिस्टीयानो रोनाल्डो

c)

नेयमार

d)

पेले

3.

w. H. 0. ले covid 19 लाइ महामारी रोग को रुपमा कहिले घोषणा गर्‍यो?

a)

2020, March 12

b)

2020 मार्च 11

c)

2020, मार्च 13

d)

2020, मार्च 19

4.

वि.स. २०७६ सालको मदन पुरस्कार बाट विभूषित व्यक्ति को हुन्?

a)

नीलम कार्की

b)

चन्द्र प्रकाश बानिया

c)

श्याम लाल प्रधान

d)

रमेश विकल

5.

सन 2020को Sep. 16 मा नियुक्त भएका जापानी प्रधानमन्त्री को नाम के हो?

a)

योसिहिदे सुगा

b)

सिन्जो आवे

c)

जुनिचिरो कोइजुमी

d)

सुमो वाली

6.

नेपालको सवैभन्दा सानो मूर्ति कुन हो?

a)

विरुपाक्ष

b)

विश्वरूप

c)

पाटनको कृष्ण मूर्ति

d)

अशोक विनायकको गणेश को मूर्ति

7.

२०66 सा असोज १ गते मनाइएको राष्ट्रीय

विज्ञान दिवसको नारा के थियो ?

a)

स्वस्थ जीवनशैली

b)

स्वस्थ र गुणस्तरीय जीवनकालागि विज्ञान

c)

विकास को लागि विज्ञान

d)

गुणस्तरीय जीवन का लागि विज्ञान

8.

सन 2020 sep. 17 या मनाइएको विश्व विरामी सुरक्षा दिवसका नारा के थियो

a)

सुरदित स्वास्थ्यकर्मी

b)

सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित विमारी

c)

सुरक्षित विमारी

d)

विमारीको उचित रेखदेख

9.

वि.स 2066 असोज ३ गते सविधान दिवसका उपलक्ष्य मा सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम वाट विभूषित हुने व्यक्ति कोहुन?

a)

सन्दुक रोइत

b)

महाविर सिंह पुन

c)

कुलमान सिंह घिसिङ

d)

भगवान कोइराला

10.

लेखनाथ पौडेल लाइ कवि शिरोमणी पद कहिले दिइयो?

a)

वि स २००८

b)

२००९

c)

२०१०

d)

२०११

11.

पृथ्वी को वातावरण संरक्षण संग सम्बनिधत तलका मध्य कुन चाहि अभियान हो ?

a)

ए अर्थ फस्ट

b)

द अर्थ सेफ

c)

द अर्थ ग्लोवल होम

d)

द अर्थ हे भन

12.

IPL 2020 कहा आयोजना गरिएको छ?

a)

कतार

b)

दुवइ

c)

मलेसिया

d)

दक्षिण कोरिया

13.

विश्व प्रसिद्ध नोवेल पुरस्कार अर्थशास्त्र विधामा कहिले देखि वितरण गर्न थालियो 7

a)

1988

b)

1968

c)

1980

d)

1984

14.

सवैभनदा छिटो बढ्ने वनस्पती कुन ह ?

a)

बाँस

b)

नीम

c)

गुरजो

d)

पाँचऔले

15.

नेपा मा सर्वप्रथम हवाइजहाज अवतरण कहिले भएको थियो

?

a)

वि.स २००६ वैशाख १०

b)

वि स २००6 वैशाख ७

c)

२००6 फागुन 6

d)

२००६ वैशाख ११