wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

भाषिक अनुसन्धान

Total questions: 15

Worksheet time: 30mins

Name
Class
Date
1.

अनुसन्धानको परिभाषा कुन हो ?

a)

सावधानीपूर्वक गरिएको खोज

b)

सामान्यीकरण गर्न सकिने निष्कर्ष

c)

नयाँ ज्ञान प्राप्त गर्ने प्रयास

d)

आलोचनात्मक ढङ्गले गरिएको अध्ययन

2.

अनुसन्धानको खास तात्पर्य के हो ?

a)

समस्याको पहिचान

b)

नयाँ तथ्यको खोजी

c)

नयाँ तथ्यको खोजी

d)

प्राक्कल्पनाको परीक्षण

3.

नेपाली भाषा शिक्षाअन्तर्गत सबभन्दा बढी अनुसन्धान भएको क्षेत्र कुन हो ?

a)

सङ्कथन विश्लेषण

b)

पाठ्यपुस्तकीय

c)

मनोभाषिक

d)

पाठ्यक्रमीय

4.

प्रयोगात्मक विधिमा अनुसन्धेय उपचार कुन समूहलाई गरिन्छ ?

a)

नियन्त्रित समूह

b)

वैकल्पिक समूह

c)

प्रयोग समूह

d)

नियमित समूह

5.

भाषा शिक्षणसँग असम्बन्धित अनुसन्धान शीर्षक कुन हो ?

a)

कक्षा ५ को नेपाली किताबको नमुना व्याकरणको अध्ययन,

b)

पारिजातका कथाहरुको अध्ययन

c)

सम्बद्घकका आधारमा परालको आगो कथाको अध्ययन,

d)

तामाङ र नेपाली भाषाको तुलनात्मक अध्ययन ।

6.

अन्तः प्रेक्षात्मक विधिले मुख्यतः कुन कुराको अध्ययन गर्दछ ?

a)

आन्तरिक प्रक्रियाका

b)

बाह्य प्रक्रियाको

c)

भाषिक व्यवहारको

d)

भाषिक समझको

7.

अनुसन्धानका प्रमुख विशेषता कुन हैन ?

a)

समस्यामुलकता

b)

पद्धतिनिष्ठता

c)

वैधता

d)

निजात्मकता

8.

शब्दगत तथ्यलाई आधार बनाई विश्लेषण गरिएको अनुसन्धानलाई कुन अनुसन्धान भनिन्छ ?

a)

परिमाणात्मक

b)

गुणात्मक

c)

वर्णनात्मक

d)

सामाजिक

9.

नमुना जनसङ्रख्याको रुपमा छनोट गरिएका व्यक्तिहरुको कार्यस्थलमा नै गएर तथ्य सङ्कलन गर्ने कुन विधिमा गरिन्छ ?

a)

ऐतिहासिक विधि

b)

सर्वेक्षण विधि

c)

वर्णनात्मक विधि

d)

प्रयोगात्मक विधि

10.

लोपोन्मुुख जाति तथा संस्कृतिको अध्ययन कुन विशेष विधिबाट सम्पन्न हुन्छन् ?

a)

तुलनात्मक विधि

b)

अन्तःप्रेक्षात्मक विधि

c)

समस्या अध्ययन विधि

d)

जातिभाषिक विधि

11.

निश्चित कार्यप्रणाली अन्तर्गत सञ्चालन भइरहेको कुनै शैक्षिक, प्रशासनिक, तथा सामाजिक कार्यक्रममा तत्काल सुधार ल्याउन गरिने अनुसन्धानलाई ..... भनिन्छ ?

a)

समस्या अध्ययन विधि

b)

क्रियात्मक अनुसन्धान विधि

c)

क्षेत्रीय अध्ययन विधि

d)

अन्तःप्रेक्षात्मक विधि

12.

‘अनुसन्धान भनेको व्यवस्थित एवम् तर्कसम्मत प्रक्रियाको अबलम्बन गरी नयाँ तथ्य पत्ता लगाउनु र पुरानै तथ्यको परीक्षण वा पुनव्र्याख्या गर्नु पनि हो ।’ यो भनाई कस्को हो ?

a)

चूडामणि बन्धु

b)

बनिता नाल्बा

c)

वासुदेव त्रिपाठी

d)

पारस भण्डारी

13.

वर्णनात्मक विधिको मुख्य विशेषता के हो ?

a)

चलहरुको नियन्त्रण

b)

चलहरुको परिचालन

c)

चलहरुको सहजता

d)

चलहरुको असंलग्नता

14.

पश्चावलोकन कुन अनुन्धान विधिको साधान हो ?

a)

क्षेत्रीय अध्ययन

b)

अन्तःप्रेक्ष्यात्मक

c)

वर्णनात्मक

d)

जातिभाषिक

15.

तालिम प्राप्त र अप्राप्त शिक्षक शिक्षकको तुलनासम्बन्धी अध्ययन कुन अध्ययन हुन सक्दछ ?

a)

पुस्तकालीय अध्ययन

b)

प्रयोगशालीय

c)

प्रयोगात्मक

d)

स्थलगत