WorksheetsOBTE - 7
Total questions: 31
Worksheet time: 16mins
कानुनी रुपमा व्यवसाय दर्ता गर्नुपर्ने व्यवस्था निम्न कारणहरुले गरिएको हो :-
व्यवसायमाथि व्यवसायीको स्वामित्व स्थापना गर्न।
व्यवसायीलाई वैधानिक बनाउन।
आर्थिक कारोबारलाई सजिलो बनाउन।
माथि को सबै
व्यवसाय संचालन गर्नुभन्दा अघि धेरै कुराहरुका बारेमा ________ लिनुपर्छ।
जानकारी
खबर
विज्ञापन
सुचना
सफल व्यापारको गुणात्मक प्रदर्शनमा ________ले महत्त्वपूर्ण भूमिका खेल्छ।
पक्का पदार्थ
राम्रो पदार्थ
कच्चा पदार्थ
सफा पदार्थ
वस्तु (सामान) उत्पादन गर्दा लागेको ________ आधारमा वस्तुको मूल्य निर्धारण गरिन्छ।
विश्वास र भरोसा
बल र बुद्धि
ठुलो र सानो
श्रम र स्रोतका
व्यवसाय र व्यापारको __________ जस्तै धेरै नजिकको सम्बन्ध हुन्छ।
बल र बुद्धि
नङ र मासु
ठुलो र सानो
श्रम र स्रोतका
आइरन फ्रिज हीटर ग्राइन्डर घरायसी रुपमा प्रयोग हुने __________ का उदहारण हुन्।
ग्यासका सामग्रीहरु
हावाका सामग्रीहरु
विद्युतीय सामग्रीहरु
पेट्रोलका सामग्रीहरु
सबै नयाँ प्रविधि हाम्रो पुराना / परम्परागत प्रविधिहरुको विकसित तथा निरन्तर सुधार र _______ रुप हो।
समर्पित
परिमार्जित
अर्पित
आर्जित
व्यापारका लागि _______ चाहिन्छ।
क्षेत्र
बजार
बगर
उपकरण
व्यवसाय आय आर्जनका लागि मात्र नभएर समाजमा अरु मानिसहरुको __________ पूर्तिका लागि पनि गरिन्छ।
आवश्यकता
व्यवस्था
अवस्था
सीप
स्थानीय स्तरमा चलेको व्यवसायहरु स्थानीय _______ आधारमा स्थापना भएका हुन्छन।
चलन
संस्कृति
मागका
परम्परा
_______ कमाउने उदेश्यले वस्तु तथा सेवाको किन बेच गर्ने कार्य व्यापार हो।
नाम
घाटा
नाफा
चर्चा
पुरानो प्रविधि / परम्परागत प्रविधि र नयाँ प्रविधिको बिचमा गहिरो ________ रहेको छ।
मत-भेद
भिन्नता
समानता
अन्तर सम्बन्ध
सबै मिलेर सामुहिक प्रयास गरे थोरै लगानीमा पनि _______ व्यवसाय र आयोजनासम्म गर्न सकिन्छ।
सानो सानो
सानो तिनो
ठुला ठुला
ठुलो र सानो
_______ले उत्पादनमूलक व्यवसायको उत्पादन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ।
कच्चा पदार्थ
पक्का पदार्थ
राम्रो पदार्थ
सफा पदार्थ
प्रविधिको विकासले हाम्रो जीवन _______ बनाएको छ।
अप्ठेरो
सजिलो
रमाइलो
गाह्रो
व्यवसाय संचालनका लागि चाहिने आधारभूत तत्वहरु
पुँजी
बजार
दक्ष जनशक्ति
माथिको सबै
व्यापार बढाउन रेडियो,टेलिभिजन र पत्र पत्रिकामा सामानको _______ गर्न सकिन्छ।
प्रचार
विज्ञापन
रिजर्भ
छलफल
यस्ता व्यवसायहरुको कानुनी दर्ता जिल्ला स्थित _________________ कार्यालयमा हुने गर्दछ।
घरेलु
घरेलु व्यापार
घरेलु संसार
घरेलु उद्योग विकास
एउटै ठाउँमा एकै खालका व्यवसाय भए भने बजारको _______ हुन्छ।
भरिपुरी
फालाफाल
अभाव
ठुलो र सानो
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
सोर्य उर्जा
ढिकी पम्प
कोल
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
कोल
सोर्य उर्जा
ढिकी पम्प
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
सोर्य उर्जा
ढिकी पम्प
कोल
तपाईलाई यो पटक को Practical कस्तो लाग्यो?
राम्रो
अति राम्रो
ठिकै
थाहा भएन
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
सोर्य उर्जा
ढिकी पम्प
कोल
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
सोर्य उर्जा
ढिकी पम्प
कोल
यो के को चित्र हो?
गोबर ग्यास
ब्रिकेट (कोइला)
सोर्य उर्जा
ढिकी पम्प
कोल
यो के को चित्र हो?
मिक्सर ग्राइन्डर
भ्याकुम क्लिनर
MCB
विद्युतीय तार
पेच
यो के को चित्र हो?
भ्याकुम क्लिनर
मिक्सर ग्राइन्डर
MCB
विद्युतीय तार
पेच
यो के को चित्र हो?
भ्याकुम क्लिनर
मिक्सर ग्राइन्डर
MCB
विद्युतीय तार
पेच
यो के को चित्र हो?
भ्याकुम क्लिनर
मिक्सर ग्राइन्डर
MCB
विद्युतीय तार
पेच
यो के को चित्र हो?
भ्याकुम क्लिनर
मिक्सर ग्राइन्डर
MCB
विद्युतीय तार
पेच
