Font size
WorksheetsLowsewa G.K 1
Total questions: 11
Worksheet time: 6mins
सिह दरबारकाे सरचनाका डिजाइनरकाे हुन ।
विफाेन
कुमारनरसिंह राना
शंकरनाथ रिमाल
गंगाधर भट्ट
रातमाटे झरना कुन जिल्लामा अवस्थित रहेकाे छ ।
कैलाली
जुम्ला
अाेखलढुंगा
चितवन
टेलिभिजनकाे अविष्कार कसले गरेका हुन् ।
J. L Baird
Guglielmo Marconi
Joseph Priestley
Gregor Johann Mendel
दूधकाे शुद्ध नापने यन्त्रलाई के भनिन्छ ।
(a)
उत्तम विकल्प छनाैट गरी खाली ठाउँ भनुहाेस् ।
27U24
45U15
47U15
47V14
यदि TAP लाई SZO लेखिन्छ भने FREEZE लाई के लेखिन्छ
EQDDDY
EQDDYD
YDQEDD
QDEDYD
व्यापारिक वायु कहाँ पाइन्छ ।
अयनमण्डल बीच र भुमध्यरेखामा
आन्ध महासागरमा
केप अफ गूड हाेपमा
युराेप माथि
नेपाल विश्व व्यापार संगठन (WTO) काे सदस्याता लिने कति औ सदस्य राष्ट्र हाे
१०० औं
१२३ औं
१४७ औं
१५३ औं
11
14
10
12
यदि x = y = 2z र xyz = 256 छ भने x काे मान कति हुन्छ ?
२
३
४
८
प्रधानन्यायाधीशकाे कायकाल अधिकतम् कति बर्ष हुन्छ ।
५ बर्ष
६ बर्ष
७ बर्ष
८ बर्ष
