Font size
S
M
L
XL
WorksheetsBimala Quiz
Total questions: 10
Worksheet time: 3mins
Name
Class
Date
1.
हाम्रो देशमा कतिवटा प्रदेश छन ?
a)
५
b)
९
c)
७
d)
३
2.
काठमाडौ कती नम्बर प्रदेशमा पर्दछ ?
a)
३
b)
६
c)
५
d)
४
3.
घरपालुवा जनावरहरू छान्नुहोस ।
a)
गाई
b)
बँदेल
c)
कुकुर
d)
बाघ
e)
खसी
4.
बुवाको हजुरबुवालाई के भनिन्छ ?
a)
हजुरबुवा
b)
ठुलो हजुरबुवा
c)
बराजू
d)
जिज्यू
5.
नेपालामा हाल कतिवटा जिल्लाहरू छन ?
a)
७५
b)
७६
c)
७७
d)
७४
6.
नेपालको पहिलो राष्ट्रपति को हो ?
a)
गिरिजा प्रसाद कोइराला
b)
राम वरण यादव
c)
विद्या देवि भण्डारी
d)
गणेश मान सिंह
7.
राणा शासनको अन्त्य कहिले भएको थियो ?
a)
२००७ फल्गुण ८
b)
२००७ फल्गुण ६
c)
२००७ फल्गुण ५
d)
२००७ फाल्गुण ७
8.
प्रकाशको मुख्य स्रोत के हो ?
a)
बिजुली
b)
घाम
c)
टर्च लाईट
d)
आगो
9.
बिरुवाको जमिन माथिको भागलाई के भनिन्छ ?
a)
जरा
b)
हाँगा
c)
कान्ड
d)
पात
10.
साकेला नाच कुन जातिमा प्रचलित नाच हो ?
a)
राई
b)
लिम्बू
c)
तामाङ
d)
मगर
Reset
