wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

रावणका भाइ को हुन्?

a)

विभिषण

b)

इन्द्रजित

c)

लक्ष्मण

d)

विभीषण

2.

लक्ष्मणकी पत्नीको नाम के हो?

a)

सुमित्रा

b)

सुभद्रा

c)

उर्मिला

d)

उर्वशी

3.

सन्दुक रुइतको जन्म कहिले भयो?

a)

वि.सं.२०११ असोज १९

b)

वि.सं.२०११ साउन १९

c)

वि.सं.२०११ भदौ १९

d)

वि.सं.२०१२ भदौ १९

4.

सन्दुक रुइतले पत्ता लगाएको पद्धति कुन हो?

a)

रुइकेत्टोमि

b)

रुइतेक्ठोमी

c)

इन्ट्राओकुलर

d)

रुइतेक्टोमी

5.

'आउट अफ डार्कनेस' नामक वृतचित्रका निर्देशक को हुन्?

a)

सेटिफानो लेभी

b)

स्टिफानो लेभी

c)

न्युयोर्क लेभी

d)

गेलेली

6.

विभीषण कसको पक्षमा लागे?

a)

राम

b)

लक्ष्मण

c)

रावण

d)

सत्य

7.

रुइतले वि.सं. २०६३ मा पाएको विश्व प्रसिद्ध पुरस्कार कुन हो?

a)

नोवेल

b)

मदन

c)

रोमन म्यागासेसे

d)

अर्डर अफ अस्ट्रेलिया

8.

रुइतले कस्तो विवाह गरे?

a)

मागी

b)

भागी

c)

जातीय

d)

अन्तर्जातीय

9.

उपसर्ग लागेर बनेको शब्द कुन हो?

a)

कविता

b)

उद्गम

c)

जातीय

d)

अगेनु

10.

त्रिवेणी कुन समास हो?

a)

तत्पुरुष

b)

द्विगु

c)

द्वन्द्व

d)

कर्मधारय