Worksheetsकक्षा ७ नेपाली
Total questions: 13
Worksheet time: 4mins
तलको मध्ये अव्यय पद कुन होइन?
राम्ररी
छि
तर
राम्रो
तलको मध्ये अविकारी पदको प्रकार कुन होइन?
नामयोगी
संयोजक
क्रियापद
क्रियायोगी
युगकवि भनेर कसलाई चिनिन्छ?
लक्ष्मी प्रसाद देवकोटा
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
भानुभक्त आचार्य
षष्ठी कुन भाषाको शब्द हो?
नेपाली
हिन्दी
उर्दू
संस्कृत
तलका मध्ये शुद्ध शब्द कुन हो?
वकुल्लो
बेदना
सतीत्व
बाहीर
नेपालको कुन ठाउँलाई स्वीट्जरल्यान्ड भनेर चिनिन्छ?
जुम्ला
चरिकोट
जिरी
पोखरा
छठको दोश्रो दिनलाई के भनिन्छ?
नहाखाए
सँझिया अरघ
खरना
भोरुकवा अरघ
कुन स्त्रीलिङ्गी शब्दको लेखाइ गलत छ?
भान्जि
सासू
फुपू
नातिनी
बुलबुले ताल कुन जिल्लामा पर्छ?
गढीमाई
प्युठान
सुर्खेत
अर्घाखाँची
रसुवामा गोसाइँकुण्ड छ भनेर कसले भनेको हो?
सुधीर
सुलोचना
बुधन
निखिल
ईशा गुप्ता भएजस्तै सुधीर के हुन्?
झा
यादव
सुवेदी
तामाङ्ग
घोडाले लिदीमा के को टुक्रा दिसा गर्छ?
सुन
पित्तल
चाँदी
तामा
व्यञ्जन वर्ण कति ओटा छन्?
छब्बिस
बार
सैतिस
छत्तिस
