wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

EUREKA

Total questions: 15

Worksheet time: 3mins

Name
Class
Date
1.

सुन्दरको पर्यायवाची शब्द के हो?

a)

प्रकृति

b)

मनोहर

c)

बिभोर

d)

हर्ष

2.

हुस्सुको शब्दको अर्थ के होइन?

a)

मूर्ख

b)

कुहिरो

c)

पानी

d)

पागल

3.

मैदानको विपरीतार्थी शब्द के हो?

a)

समथल

b)

टापु

c)

तराई

4.

फुलको समावेश्य शब्द के हो?

a)

जाई

b)

लाई

c)

माई

5.

सरिता भान्सामा भात (a)   ।(पकाउ:अपूर्ण भूत)

6.

बर्कत शब्दको अर्थ के हो?

a)

पैसा

b)

क्षमता

c)

दुःख

7.

नेपाल कविताका कवि को हुन्?

a)

देवी नेपाल

b)

क्षेत्रप्रताप अधिकारी

c)

सिद्धिचरण श्रेष्ठ

8.

देवकुमारी थापाको जन्म (a)   मा भएको थियो।

9.

'हामि एउटै हौँ' एकाङ्की का लेखक को हुन्?

a)

पराक्रम शर्मा

b)

मनिक्रम शर्मा

c)

मनिक्रमराज शर्मा

d)

टेकनाथ शर्मा

10.

न्युटनको निधन (a)   मा भयो।

11.

धावाको अर्थ के हो?

a)

धुवा

b)

हावा

c)

हमला

12.

स्वाभिमान कथाका लेखक को हुन्?

a)

चेतन शर्मा

b)

चेतन वशिष्ठ

c)

वशिष्ठ शर्मा

d)

चेतनराज शर्मा

13.

गुह्य शब्दको अर्थ केहो?

a)

फोहोर

b)

नराम्रो

c)

गोप्य

14.

रवीन्द्रनाथ ठाकुरको जन्म (a)   मा भएको थियो।

15.

प्रकृति र वातावरण प्रबन्धका लेखक (a)   हुन्।