wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Class 7

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

प्रत्येक विषयगत क्षेत्रका पेसाहरु कति तहमा रहेका छन् ?

a)

आधारभूत तह

b)

मध्यम तह

c)

विशिष्ट तह

d)

माथिका सबै

2.

शिक्षाविद् कुन तहमा पर्दछ ?

a)

आधारभूत तह पेसा

b)

मध्यम स्तरीय पेसा

c)

विशिष्ट तह पेसा

d)

माथिको कुनै होइन

3.

माधयमिक शिक्षकको लागि योग्यता कति हुनुपर्छ ?

a)

कक्षा ८ पास

b)

१०+२ पास

c)

स्नातक पास

d)

कक्षा १० पास

4.

सरकारी क्षेत्रमा रोजगारसम्बन्धी सूचनाका स्रोत कुन-कुन हुन् ?

a)

लोकसेवा आयोग

b)

श्रम तथा यातायात मन्त्रालय

c)

सरकारी स्वामित्वका सार्वजनिक संस्थान

d)

माथिका सबै

5.

नेपालका प्रख्यात उद्दमशील व्यक्तिहरु को-को हुन् ?

a)

विनोद चौंधरी

b)

मिन बहादुर गुरुङ

c)

अम्बिका श्रेष्ठ

d)

माथिका सबै

6.

तलका मध्ये कुन चाहिँ स्थानीय प्रविधि हुन् ?

a)

ट्रकटर

b)

गोरु गाडा

c)

ट्रेन ( रेल गाडी )

d)

मोटरसाइकल

7.

तलका मध्ये कुन चाहिँ आधुनिक प्रविधि होइन ?

a)

ओभन

b)

रेडियो

c)

भ्याकुम क्लिनर

d)

जातों

8.

"फादर अफ कम्प्युटर" भनेर कसलाई चिनिन्छ ?

a)

अल्वर्ट आइन्स्टाइन्

b)

जोन नेपियर

c)

चर्ल्स बाबेज

d)

ब्लेइस पास्कल

9.

कम्प्युटर इन्टरनेटका वेभ ब्राउजरहरु कुन-कुन हुन् ?

a)

एक्स्प्लोरर

b)

गुगल क्रोम

c)

मोजिल फायर फक्स

d)

माथिका सबै

10.

नेपालको सबैभन्दा ठुलो जलविद्युत प्रोजेक्ट कुन चाहिं हो ?

a)

काली गण्डकी जलविद्युत

b)

मर्स्याङ्दी जलविद्युत

c)

कुलेखानी जलविद्युत

d)

त्रिसुली जलविद्युत