NEW
Font size
Worksheetsप्रतिध्वनि र गुञ्जमानका असर
Total questions: 24
Worksheet time: 12mins
वस्तुको कम्पनबाट के उत्पन्न हुन्छ ?
ताप
प्रतिध्वनि
ध्वनि
गुन्जयमान
तापक्रम बढी भएमा हावामा ध्वनिको गतिमा के असर पर्छ ?
बढ्छ
घट्छ
शुन्य हुन्छ
केहि असर पर्दैन
हावामा आद्रताबढी भएमा ध्वनिको वेग कस्तो हुन्छ ?
बढ्छ
घट्छ
शुन्य हुन्छ
केहि असर पर्दैन
हावा वगेको दिशामा ध्वनिको वेग कस्तो हुन्छ ?
घट्छ
बढ्छ
शुन्य हुन्छ
केहि असर पर्दैन
पुरुषको स्वरको आवृत्ति कति हुन्छ ?
4.5 KHz
5.5 KHz
6.5 KHz
7.0 KHz
मानिसको कानले सुन्न सक्ने न्युनतम आवृति कति हो ?
20 KHz
10 KHz
10 Hz
20 Hz
10 Hz भन्दा कम आवृत्ति भएको ध्वनिलाई के भनिन्छ ?
Ultrasonic Sound
Eco sound
Infrasonic Sound
Audible Sound
Infra sound को आवृतिलाई के भनिन्छ ?
Infrasonic
Ultrasonic
Sonic
Subsonic
निम्न मध्ये कुन प्राणीले अल्ट्रासोनीक ध्वनि निकाल्न र सुन्न सक्छ ?
विरालो
कुकुर
चमेरो
हात्ती
निम्न मध्ये कुन प्राणीले अल्ट्रासोनीक ध्वनि निकाल्न सक्दैन तर सुन्न सक्छ ?
चमेरो
बिरालो
हात्ती
मानिस
कति Decibel भन्दा बढीको ध्वनि हाम्रो कानको लागि असहज हुन्छ ?
60 dB
80 dB
100 dB
140 dB
80 dB भन्दा बढिको ध्वनिलाई के भनिन्छ ?
कोलाहल
प्रतिध्वनि
गुन्जयमान
अल्ट्रासोनीक ध्वनि
ध्वनिको भन्दा बस्तुको गति धेरै भएमा निस्कने तरंग कुन हो ?
Electromagnetic Wave
Microwaves
Shock Wave
Transverse Wave
दिन भन्दा रातमा ध्वनि टंकारो सुनिनुको कारण के हो ?
पूर्ण अन्तरिक परावर्तन
ध्वनिको परिवर्तन
ध्वनिको आवर्तन
प्रतिध्वनिको असर
पानीको गहिराइ नाप्ने यन्त्र कुन हो ?
Oceanometer
Manometer
Fathometer
Hydrometer
प्रतिध्वनि हुन ध्वनिको श्रोत र परावर्तन सतहको दुरी कति हुनु पर्दछ ?
१४ मिटर भन्दा कम
१७ मिटर भन्दा कम
१४ मिटर भन्दा बढि
१७ मिटर भन्दा बढि
ध्वनिको गुन्जयमान असर हुनका लागि ध्वनिको श्रोत र परावर्तन सतह विच कति दुरी हुन आवश्यक छ ?
१४ मिटर भन्दा कम
१७ मिटर भन्दा कम
१४ मिटर भन्दा बढि
१७ मिटर भन्दा बढि
तरङ्गको लम्बाईलाई जनाउने संकेत के हो ?
δ
μ
η
λ
तरंगको लम्बाईलाई कुन एकाईमा नापिन्छ ?
मिटर
हर्ज
डेसिबल
जुल
एकाई समयमा उत्पन्न भएका ध्वनिका तरङ्गहरुलाई के भनिन्छ ?
ध्वनिको आवृति
वेब साइकल
ध्वनिको तिक्षणता
ध्वनिको वेग
भिडियो एक्स-रे प्रविधि कुन सिद्धान्त अन्तर्गत निर्माण गरिन्छ ?
ध्वनिको आवर्तन
ध्वनिको परावर्तन
ध्वनिको प्रसारण
ध्वनि विकिरण
ध्वनिको वेगको ध्वनि प्रसारण हुने मध्यमको घनत्वसँग कस्तो सम्बन्ध हुन्छ ?
घनत्व धेरै भएको माध्यममा ध्वनिको वेग पनि धेरै हुन्छ ।
घनत्व धेरै भएको माध्यममा ध्वनिको वेग कम हुन्छ ।
घनत्वसँग ध्वनिको वेगको कुनै सम्बन्ध हुँदैन ।
घनत्व र ध्वनिको वेगको प्रत्यक्ष सम्बन्ध हुन्छ ।
तापक्रम बढि भएको ग्याँसमा ध्वनिको बेग कस्तो हुन्छ ?
बढ्छ
घट्छ
केहि असर पर्दैन
कहिले बढ्छ कहिले घट्छ
ध्वनिको वेग, तरङ्ग र आवृति सम्बन्धि तलको कुन सम्बन्ध सहि छ ?
f=vλ
f=λv
λ=vf
v=λf
