Worksheetsगाउँछ गीत नेपाली
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
गाउँछ गीत नेपाली कविता कसले रचना गरेका हुन्?
a)
माधवप्रसाद घिमिरे
b)
दैवज्ञराज न्याैपाने
c)
सिद्धिचरणा श्रेष्ठ
d)
लेखनाथ पाैड्याल
2.
'गाउँछ गीत नेपाली' गीत कसले गाउँछ ?
a)
भारतीयले
b)
नेपालीले
c)
चिनियाले
d)
जापानिजले
3.
तलका मध्ये कुन चाहिँ नदी होइन?
a)
गण्डकी
b)
सगरमाथा
c)
कोसी
d)
कर्णाली
4.
नेपालको झण्डाको किनार कुन रङको छ?
a)
निलो
b)
कालो
c)
रातो
d)
सेतो
5.
हामीले हिमाल कहाँ उठायौं?
a)
एसियाको माझमा
b)
युरोपको माझमा
c)
अमेरिकाको माझमा
d)
अस्ट्रेलियाको माझमा
6.
नेपालीहरु कहाँ नाच्छन् ?
a)
हिमालमा
b)
तराईमा
7.
सगरमाथाको उचाई कति छ ?
a)
८५०२
b)
८८६१
c)
८८४८
8.
उपकारी शब्दको अर्थ के हो ?
a)
अरुको भलाइ गर्ने
b)
किरण
c)
थुप्रो
d)
किनार
100 %
