wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११, सामाजिक, एकाइः ९

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

१. कस्तो बस्तीमा यातायात, खानेपानी, विद्युत, सञ्चार सेवा प्रवाह गर्न सजिलो हुन्छ ?

a)

छरिएर रहेको बस्तीमा

b)

ग्रामिण बस्तीमा

c)

सहरी बस्तीमा

d)

रेखात्मक तथा तारा अाकारका बस्तीमा

2.

२. नेपालको कुन क्षेत्रका बस्तीहरू जङ्गली जनावरको अाक्रमणबाट बच्न बिचमा ठूलो अागन र वरिपरि घरहरू बनाउँथे ?

a)

हिमालमा

b)

पहाडमा

c)

तराइमा

d)

उपत्यकामा

3.

३. जनसङ्ख्या र विकाससम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ भयो ?

a)

सन् १९९५ मा चिनको बेइजिङ

b)

सन् १९९४ मा इजिप्टको कायरो

c)

सन् १९९६ मा केन्याको नैरोबी

d)

सन् १९९३ मा डेनमार्कको कोपनहेगन

4.

४. नेपालमा कति सालदेखि जनगणना लिने कार्यको थालनी भयो ?

a)

वि.स. १९६८

b)

वि.स. १९९८

c)

वि.स. २००७

d)

वि.स. २०१८

5.

५. वि.स. २०७८ सालमा हुने भनिएको जनगणना कतिअैां जनगणना हो ?

a)

१० अैां

b)

११ अैां

c)

१२ अैां

d)

१३ अैां

6.

६. प्रदेश नम्बर १ को जनसङ्ख्या तुलनात्मक हिसाबले कुन स्थानमा पर्दछ ?

a)

पहिलो स्थान

b)

दोस्रो स्थान

c)

तेस्रो स्थान

d)

चैाथो स्थान

7.

७.पछिल्लो जनगणना बमोजिम नेपालको जनसङ्ख्या वृद्धिदर कति प्रतिशत छ ?

a)

१.२५

b)

१.३५

c)

१.४५

d)

२.२५

8.

८. जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने प्रकृयालाइ के भनिन्छ ?

a)

जनसाङ्ख्यिक लाभांस

b)

उमेर संरचनाको सङ्क्रमण

c)

जनसाङ्ख्यिक सङ्क्रमण

d)

जनसाङ्ख्यिक परिवर्तन

9.

९. जनसङ्ख्या व्यवस्थापन गर्न भारतमा कुन नीति उपयुक्त हुन्छ ?

a)

जन्म पक्षको नीति

b)

जन्म विरूद्धको नीति

c)

उचित जन्मान्तरको नीति

d)

बसाइँसराइ नियन्त्रणको नीति

10.

१०. वृद्ध वृद्धाको देश भनेर कुन देशलाइ चिनिन्छ ?

a)

कोरिया

b)

सिङ्गापुर

c)

चिन

d)

जापान