wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११, सामाजिक, एकाइः १०

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

१. कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत छ ?

a)

२२.५

b)

२४.६

c)

२७.५

d)

२९.७

2.

२. उद्योगहरू निजीकरण गर्ने प्रकृया कहिलेदेखि शुरू गरियो ?

a)

वि.स. २००७ सालको प्रजातन्त्र स्थापनापछि

b)

वि.स. २०१७ सालको पंचायती व्यवस्थाको शुरूवातपछि

c)

वि.स. २०४६ सालको प्रजातन्त्रको पुनस्थापनापछि

d)

वि.स. २०६५ सालको गणतन्त्र स्थापनापछि

3.

३. नेपाल सरकारले उर्जा तथा जलस्रोत दशकका रूपमा मनाउने निर्णय गरेको साल कुन हो ?

a)

वि.स. २०७२ देखि २०८२

b)

वि.स. २०७३ देखि २०८३

c)

वि.स. २०७४ देखि २०८४

d)

वि.स. २०७५ देखि २०८५

4.

४. नेपालीको प्रतिव्यक्ति अाय कति छ ?

a)

९०८ $

b)

१०९७ $

c)

१२६७ $

d)

१४०९ $

5.

५. नेपाली अर्थतन्त्रका विशेषताहरूमा कुन नमिल्दो छ ?

a)

निर्वाहमुखी कृषि प्रणाली

b)

विप्रेषण अर्थतन्त्र

c)

प्राकृतिक स्रोत साधनको अधिक उपयोग

d)

पुँजी र स्रोत साधनको अभाव

6.

६. कृषि सामग्री संस्थान कस्तो क्षेत्र हो ?

a)

सहकारी

b)

सार्वजनिक

c)

निजी

d)

संस्थागत

7.

७. हरेक सदस्यको मतको समान महत्व हुने क्षेत्र कुन हो ?

a)

सहकारी

b)

सार्वजनिक

c)

निजी

d)

संस्थागत

8.

८. नेपालमा सहकारी विभाग कहिले स्थापना भयो ?

a)

वि.स. २००९

b)

वि.स. २०१०

c)

वि.स. २०११

d)

वि.स. २०१२

9.

९. नेपाल सरकारले हालसम्म कतिवटा देशहरू वैदेशिक रोजगारीका निम्ति खुला गरेको छ ?

a)

१०८

b)

१०९

c)

११०

d)

१११

10.

१ं०. डिपार्टमेन्ट स्टोर कस्तो अार्थिक कारोबार हुने क्षेत्रमा पर्दछ ?

a)

अैापचारिक

b)

अनैापचारिक

c)

स्थानीय

d)

सहकारी