Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शब्दार्थ प्रतियोगिता

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

विरह शब्दको अर्थ के हो ?

a)

माया

b)

पिरती

c)

मिलनको सुख

d)

बिछोडको दु:ख

2.

जगत् शब्दको अर्थ के हो ?

a)

देश

b)

संसार

c)

समाज

d)

नेपाल

3.

इन्द्रेनी भनेको के हो ?

a)

इन्द्रकी रानी

b)

स्वर्गकी अप्सरा

c)

पार्वती

d)

इन्द्रधनु

4.

चन्द्रमाको पर्यायवाची शब्द के हो ?

a)

सूर्य

b)

पृथ्वी

c)

जून

d)

आकाश

5.

सधै शब्दको पर्यायवाची शब्द के हो ?

a)

नित्य

b)

कहिलेकाहीँ

c)

पोहोर

d)

यदाकदा

6.

राँको शब्दको अर्थ के हो ?

a)

धुवाँ

b)

पानी

c)

मसाल

d)

कोइला

7.

चङ्ख शब्दको अर्थ के हो ?

a)

चलाख

b)

इमानदार

c)

सोझो

d)

लठ्ठक

8.

युद्धको विपरीतार्थी शब्द के हो ?

a)

झगडा

b)

द्वन्द्व

c)

शान्ति

d)

लडाइँ

9.

डालो शब्दको लघुतावाचक शब्द के हुन्छ ?

a)

डाली

b)

डाला

c)

डालाहरु

d)

डोली

10.

पक्षको विपरीतार्थी शब्द के हो ?

a)

आफ्नो

b)

अरुको

c)

पाखो

d)

विपक्ष

11.

रुखो शब्दको अर्थ के हो ?

a)

नम्र

b)

चर्को

c)

मिठो

d)

तीतो

12.

लेक शब्दको अर्थ के हो ?

a)

हिमालमुनिको पहाड

b)

सधैँ हिउँ पर्ने पहाड

c)

कहिल्यै हिउँ नपर्ने पहाड

d)

बेँसी

13.

काली लेक शब्दको अर्थ के हो ?

a)

कालो लेक

b)

हिमाल माथिको लेक

c)

हिमाल मुनिको हरियो पहाड

d)

हिउँ पर्ने लेक

14.

ताँती शब्दको अर्थ के हो ?

a)

बाल बोली

b)

लहर

c)

शहर

d)

साथी

15.

चरो शब्दको पर्यायवाची शब्द के हो ?

a)

पशुपन्छी

b)

जनावर

c)

खरायो

d)

विहङ्ग

16.

अमृत शब्दको विपरीतार्थी शब्द के हो ?

a)

औषधि

b)

पानी

c)

बीस

d)

विष

17.

खुर्पाको लघुवाची शब्द के हुन्छ ?

a)

हँसिया

b)

चक्कु

c)

खुर्पी

d)

खुर्पेटो

18.

'गुण - अवगुण' कस्तो शब्द हो ?

a)

पर्यायवाची शब्द

b)

विपरीतार्थी शब्द

c)

लघुवाचक शब्द

d)

कोटिकर शब्द

19.

मृत्युको पर्यायवाची शब्द के हो ?

a)

जन्मनु

b)

बढ्नु

c)

बिरामी

d)

निधन

20.

रङ्गीचङ्गी शब्दको अर्थ के हो ?

a)

थोरै रङ भएको

b)

सादा

c)

धेरै रङ भएको

d)

रङ नमिसिएको

21.

कालिज भनेको के हो ?

a)

कुखुरो

b)

कालो चरो

c)

बट्टाई

d)

जङ्गली कुखुरो

22.

कोमल शब्दको अर्थ के हो ?

a)

कमलो

b)

फुल

c)

साह्रो

d)

कडा

23.

केशको पर्यायवाची शब्द के हो ?

a)

छाला

b)

कपाल

c)

टाउको

d)

बाकस

24.

मिलनको विपरीतार्थी शब्द के हो ?

a)

मिलेर बस्नु

b)

सँगै हुनु

c)

जोडिनु

d)

बिछोड

25.

नुनको कोटिकर शब्द के हुन्छ ?

a)

चिरो

b)

पोटी

c)

ढिको

d)

बालो