wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

स्थानीय तहको शिक्षा योजना निर्माण

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

रणनीति लेख्दा कुन क्रियापद प्रयोग गर्नु पर्छ ?

a)

गर्ने वा ने

b)

नु वा गर्नु

c)

नेछ व गरिनेछ

d)

पुगेको वा भएको हुनेछ

2.

सोच कति वाक्यमा लेख्नु पर्छ ?

a)

एक

b)

दुई

c)

तीन

d)

चार

3.

“शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धि” ......................... को सोच हो ।

a)

शिक्षा क्षेत्र योजना (२०२१-२०३०)

b)

पन्ध्रौ योजनामा शिक्षा

c)

विद्यालय क्षेत्र सुधार योजना

d)

राष्ट्रिय शिक्षा नीति, २०७६

4.

Issues that can hinder the progress are called .................

a)

Weakness

b)

Opportunities

c)

Strength

d)

Threats

5.

विपद, SWOT विश्लेक्षणको कुन पक्ष हो ?

a)

Threats

b)

Opportunities

c)

Weakness

d)

Strength

6.

रणनीतिले के को जवाफ खोज्दछ ?

a)

के

b)

किन

c)

कसरी

d)

कहाँ

7.

तलका मध्ये अपेक्षित उपलब्धीको लेखाइ कुन सबै भन्दा उपयुक्त हो ?

a)

साक्षरता दर ५८ बाट ९५ प्रतिशत पुगेको हुनेछ ।

b)

१५ वर्ष माथिको साक्षरता दर ५८ बाट ९५ प्रतिशत पुगेको हुनेछ ।

c)

१५ वर्ष माथिको साक्षरता ९५ प्रतिशत पुगेको हुनेछ ।

d)

१५ वर्ष माथिको साक्षरता दर ५८ बाट ९५ पुगेको हुनेछ ।

8.

योजना तयार गर्दा विषयक्षेत्रमा सामान्यतया कति ओटा उद्देश्य लेख्ने गरिन्छ ?

a)

१-३

b)

३-५

c)

६-७

d)

८-९

9.

योजना तयार गर्दा एउटा उद्देश्यको सामान्यतया कति ओटा रणनीति लेख्ने गरिन्छ ?

a)

१-२

b)

४-५

c)

७-८

d)

९-१०

10.

SSDP कुन खालको योजना हो ?

a)

अल्पकालिन

b)

मध्यकालिन

c)

दिर्घकालिन

d)

मध्यकालिन शुक्ष्म योजना

11.

शिक्षक र अभिभावकमा समन्वयको अभाव,SWOT विश्लेक्षणको कुन पक्ष हो ?

a)

Strength

b)

Opportunities

c)

Weakness

d)

Threats

12.

तलका मध्ये कुन वाक्य ठिक छ ?

a)

योजनाको उद्देश्य लेख्दा नु वा गर्नु क्रियापद लेख्नु पर्छ।

b)

योजनाको लक्ष्य लेख्दा गर्ने (ने) लेख्नु पर्छ ।

c)

योजनाको रणनीति लेख्दा गरिनेछ वा नेछ लेख्नु पर्छ ।

d)

माथिका सबै

13.

सोच (Vision) को वाक्य कस्तो हुनु पर्छ ?

a)

प्रेरणादायक र भविव्य देखाउने

b)

समयसिमा भएको

c)

छोटो , सरल , स्पष्ट र ध्याकर्षण गर्ने

d)

माथिका सबै