Font size
Worksheets078 class lll nepali
Total questions: 20
Worksheet time: 20mins
माथिको चित्र कस्तो परिवारको हो ?
सानो परिवा
ठूलो परिवार
गाउँको भेला
छिमेकी
क्रम मिलाएर लेख क का कि की .…..
कि के कौ
कु कू के कै
क का को
उनीहरू मिलेर ................................. ।
बस्छ
बस्छन्
बस्छस्
दाँत के गर्नुपर्छ ?
कोर्नुपर्छ
माझ्नुपर्छ
नुहाउनुपर्छ
धुनुपर्छ
गाउँकाे चित्र कुन हाे ?
भाइ खेल्दै ................................. ।
थियो
थिए
थिएँँ
लाेभीकाे उल्टाे अर्थ .............हाे ।
धनी
दानी
पराेपकारी
ऐकर लागेकाे शब्द चिन
केरा
ऐना
मेथी
दिदी
कोरोनाबाट बच्न के गर्नुपर्छ ?
साबुन पानीले हात धुनुपर्छ ।
भिडभाडमा जानुहुँदैन ।
माक्स लगाउनुपर्छ ।
माथिका सबै
कुन चाहिँ रेफ् लागेको शब्द हो ?
साँचो
भृकुटी
सूर्य
तल दिइएका काममध्ये तिमीले गर्न सक्ने काममा चिह्न लगाऊ ।
बिरामी जाँच्न सक्छु ।
घर बनाउन सक्छु ।
गाडी चलाउन सक्छु।
तरकारी केलाउन र पखाल्न सघाउँछु ।
आफूले गर्ने व्यवहारसँग नमिल्ने वाक्यमा चिह्न लगाऊ
गुरु तथा अग्रजलाई आदर गर्नुपर्छ ।
अरूकाे सेवा गर्ने काम राम्राे हाे ।
घरमा आएका पाहुनालाई गाली गर्नुुपर्छ।
छिमेकीलाई सहयोग गर्नुपर्छ ।
खाली ठाउँमा मिल्ने शब्द भर ।
असल मानिस बन्न सबैभन्दा पहिले आफैँ ...............मा रहनुपर्छ ।
टोलछिमेक
अनुशासन
साथी
घरपरिवार
तिमी कति कक्षामा पढ्छौ?
पाँच
चार
तीन
दुई
सही उत्तर चिन ।
हजुरआमाले सल्माको कुन काम गरिदिनुहुन्छ ?
झोला मिलाइदिनुहुन्छ ।
कपाल कोरिदिनुहुन्छ ।
साथीलाई बोलाइदिनुहुन्छ ।
गृहकार्य गरिदिनुहुन्छ ।
मिल्ने शब्द राखेर कविता पूरा गर ।
माया पाउनु खुसी पाउनु सबको अधिकार
..................काम गर्ने हाम्रो परिवार ।
दौडादौड
मुखमुख
कुटाकुट
मिलीजुली
फर्सीको तरकारी चिन
तलका चित्रमध्ये डालो कुन हो ?
हाटबजार कुन हाे ?
सही उत्तरमा चिह्न लाऊ ।
खेतबारीमा केके खानेकुरा फल्छन् ?
मकै
गहुँ
धान
माथिका सबै
