NEW
Font size
WorksheetsGeneral Knowledge
Total questions: 10
Worksheet time: 5mins
हाल प्प्रिथ्वी को औसत तापक्रम कती छ ?
170 C
160 C
180 C
190 C
Green House Effect को अबधारणा कुन बैज्ञानिक ले ल्याय
हामर
वारीन जिन फेरियर
आर्थीरिस
जेनेवस
ओजन तहमा प्याल परेको कुरा कहिले पत्आ लागेको थियो ?
1985 AD
1986 AD
1987 AD
1988 AD
(अम्ल बर्षा )एसिड रेन कसले पत्त्ता लगाय ?
नोबल
रोबर्ट्ट आडम स्मिथ
मेलिना
थियङो
कसले CFC ओजन तह बिनास गर्ने कुरा पत्ता लगाय ?
melina & sher udd
Helen
Shuhen
Gundre
BIMSTEC को नेपाल र भुटान ले कहिले सदस्यता प्राप्त गरे ?
2008 february 8
2014 february 8
2018 february 8
2004 february 8
BIMSTEC को स्थापना कहिले भयको हो ?
1997 june 6
1996 june 6
1995 june 6
1994 june 6
BIMSTEC को सचिवालय कहाँ रहेको छ ?
Bangaladesh Dhaka
India New Dilli
Nepal Kathmandu
Bhutan Thimpu
BIMSTEC मा २ वटा भुपरिबेस्टित राष्ट्र कुन कुन हुन ?
नेपाल र बङलादेश
नेपाल र माल्दिस्प
नेपाल र भुटान
नेपाल र श्रीलङका
BIMSTEC को पहिलो सम्मेलन मा भाग लिन नेपालको तर्फ बाट को गयका थिय ?
PM Sher Bahadur Deuba
PM Prachanda
PM Madhab Kumar Nepal
PM Khadka Prasad Oli
