NEW
Font size
WorksheetsHistroy
Total questions: 20
Worksheet time: 10mins
नेपालको सबै भन्दा ठूलो दरबार कुन हो ?
पाटन दरबार
सिंहदरबार
पाल्पा तानसेन दरबार
भक्तपुर दरबार
नेपाल को सबैभन्दा ठुलो रास्िट्र्य निकुञ्ज कुन हो ?
रारा
सगरमाथा
शे-फोक्सुन्डो
खप्तड
नेपालमा सबैभन्दा ठूलो दूतावास कुन देश को छ ?
अमेरिका
जापान
रसिया
भारत
नेपालको पुर्ब पश्चिम औसत लम्बाइ कति छ ?
885 km
886 km
887 km
888 km
ब्रह्माण्ड समन्धी अध्यन गर्ने बिज्ञान लाई के भनिन्छ ?
Austronomy
Cosmology
Astrology
Geology
आकासिय पिन्डहरु समन्धी अध्यन गर्ने शास्त्र लाई के भनिन्छ?
Cosmology
Astronomy
Astrology
Heliyology
सुर्य केन्द्रित सित्दान्त का प्रतिपादक को हुन ?
निकोलस कोपर्निकस
गिओर्डिनो ब्रुनो
ग्यालिलियो
सामना
प्रकाश ले 1 सेकेन्ड मा कति दुरि पार गर्छ ?
3 लाख km
2 लाख km
4 लाख km
1 लाख km
नेपालको उत्तर दक्षिण औसत चौडाइ कति छ ?
190 km
191 Km
192 Km
193 Km
खगोलिय पिन्डहरु बिचको दुरि मापन गर्ने सबैभन्दा ठुलो एकाइलाइ के भनिन्छ ?
Astronomical Unit AU
Parsec PC
MITER
KM
तारापुन्ज कति प्रकारका छन ?
1
2
3
4
चक्र भयको ग्रह कुन हो ?
शुक्र
शनि
मंगल
पृथ्वी
भित्री ग्रह कुन कुन हुन?
बुध, सुक्र, पृथ्वी , मंगल
शनि ,अरुण ,अरुण ,बृहस्पति
अरुण शनि ,अरुण ,बृहस्पति
शनि ,अरुण ,अरुण ,पृथ्वी
तलका भनाइ लाई बिचार गर्नुहोस् : सुर्य मा 13 लाख ओटा पृथ्वी अट्न सक्दछन ।
गलत
ठिक
13 वटा पृथ्वी मात्रै अट्न सक्दछन ।
10 वटा पृथ्वी मात्रै अट्न सक्दछन ।
यम ग्रह लाई सन 2006 अगस्ट 23/24 को अन्तर्राष्ट्रिय खगोल बिज्ञान संघको 26 औ महासभा बाट हटाए पनि औपचारिक रुपमा कहिले घोषणा कहिले भयो ।
1 सेप्टेम्बर 2006
2 सेप्टेम्बर 2006
3 सेप्टेम्बर 2006
4 सेप्टेम्बर 2006
सबैभन्दा सानो, अति तातो र अर्कोतिर अति ठन्डा भयको, र उपग्रह नभयको एक मात्र ग्रह कुन हो ?
मंगल
सुक्र
बुध
पृथ्वी
सबैभन्द चम्किलो, बर्ष भन्दा दिन लामो, सबैभन्दा तातो ग्रह, उपग्रह नभयको morning र Evening star को उपनाम ले चिनिने एकमात्र ग्रह कुन हो ?
Mercury
Vaneus
Earth
Mars
रातो ग्रह कुन हो ?
शुक्र
शनि
बुध
मंगल
King of Planate रातो दाग भयको र ७९ उपग्रह भयको एक मात्र ग्रह कुन हो ?
शनि
बृहस्पति
अरुण
बरुण
सुर्य बाट सबै भन्दा टाढा को ग्रह १४ ओटा उपग्रह भयको सबैभन्दा ठुलो उपग्रह Triton भयको एक मात्र ग्रह कुन हो ?
अरुण
बरुण
शनि
Jupitar
