wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Singha Raj Neupane

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

नेपाल को जनगणना २०६८ अनुसार नेपालमा कतिवटा भाषाहरु बोलिन्छन ?

a)

१२९

b)

१३१

c)

१२३

d)

१२५

2.

नेपाल को जनगणना २०६८ अनुसार सबैभन्दा कम बोलिने भाषा कुन हो ?

a)

अरबी

b)

नागागीसी

c)

स्पेनिस

d)

कुकुसुण्डा

e)

रसियन

3.

बिश्वो मा सबै भन्दा बढी बोलिने भाषा कुन हो ?

a)

अंग्रजी

b)

चिनिया

c)

सस्कृत

d)

स्पेनिस

4.

नेपाल को पहिलो बिश्व सम्पदा सुचिमा सुचिकृत सम्पदा कुन हो ?

a)

चितवन रास्ट्रीय निकुन्ज

b)

सगरमाथा रास्ट्रीय निकुन्ज

c)

लुम्बिनी

d)

पाटन दरबार

5.

नेपालमा सति प्रथा को अन्ते कहिले गरियो ?

a)

बि.स. १९६७/५/२५

b)

बि.स. १९७७/३/२५

c)

बि.स. १९७८/२/२५

d)

बि.स. १९७९/३/२५

6.

जनगणना दिवस कहिले मनाइन्छ ?

a)

जुलाई ११

b)

जून ११

c)

मे २२

d)

जनवरी ८

7.

जनगणना २०६८ अनुसार जनासंख्या बृदिदर कति कति प्रतिशत छ ?

a)

२.२५ %

b)

१.४५ %

c)

१.२५ %

d)

१.३५ %

8.

दिगोबिकास का १७ वटा लक्ष्य मध्य नेपाल ले पुरा गर्न नसक्ने लक्ष्य कति नम्बर मा पर्छ ?

a)

१२

b)

१३

c)

१४

d)

१५

9.

पृथ्वी को सरदर तापक्रम कति डिग्री छ ?

a)

१६ डिग्री

b)

२० डिग्री

c)

२२ डिग्री

d)

१८ डिग्री

10.

नेपाल नामक गाउ कुन देश मा पर्छ ?

a)

भारत

b)

चिन

c)

जापान

d)

फ्रान्स

11.

नेपाल क्षेत्रफल को हिसाब ले विश्वमा कतिऔ स्थानमा छ ?

a)

४८ औ

b)

६० औ

c)

७० औ

d)

९३ औ

12.

कर्णाली नदि का ७ वटा सहायक नदीहरु मध्ये सानो नदि कुन हो ?

a)

हुम्ला कर्णाली

b)

सानो भेरी

c)

बुढीगंगा

d)

तिला कर्णाली

13.

बालक को साल नाल काट्ने चलन कसले चलाए ?

a)

मान देव

b)

अंशुबर्मा

c)

नरेन्द्र देब

d)

जय प्रकाश मल्ल

14.

हाल सम्म पनि जिवितै मानिने राजा को हुन् ? जसका ३१ जना रानी सति गएका थिय ?

a)

यक्ष्य मल्ल

b)

योग नरेन्द्र मल्ल

c)

प्रताप मल्ल

d)

अभय मल्ल

15.

भण्डार खाल पर्ब हुदा नेपाल को प्रधानमंत्री को थिय ?

a)

जंग बहादुर राणा

b)

नरेन्द्र बिक्रम शाह

c)

फत्तेजंग शाह

d)

भीमसेन थापा

16.

काठमाडौं का अन्तिम राजा को हुन् ?

a)

रणजित मल्ल

b)

तेज नरसिंह मल्ल

c)

रत्न मल्ल

d)

जयप्रकाश मल्ल

17.

कोत पर्ब कहिले घटेको थियो ?

a)

१९०३ असोज २ गते

b)

१९०३ कार्तिक १२ गते

c)

१९०४ श्रावण ३ गते

d)

१९७७ आसार १५ गते

18.

नेपालमा जनमत संग्रह कहिले भयको थियो ?

a)

२०३६/२/१०

b)

२०३७/१/२०

c)

२०३६/३/२

d)

२०३७/२/२०

19.

नेपाल को सम्बिधान २०७२ जारि भय पश्चात नेपाल को प्रधानमन्त्री केपी शर्मा वली ले पहिलो पटक कहिले संसद बिगठन गरेका थिय ?

a)

२०७७/०९/४

b)

२०७७/९/५

c)

२०७७/९/६

d)

२०७७/९/७

20.

नेपालमा पहिलो आम निर्बाचन कहिले कहिले भयको थियो ?

a)

२०१५/२/१५

b)

२०१५/१/१५

c)

२०१५/११/७

d)

२०१६/२/१३