wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ६

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

भूगोल का पिता भनेर कसलाई चिनिन्छ ?

a)

Ferdinand Magellan

b)

Eratosthenes

c)

Charles Babbage

d)

Charles Darwin

2.

2.संसार मा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?

a)

अमेरिका

b)

रुस

c)

चिन

d)

भारत

3.

कुन देशलाई नाइल नदीको बरदान (Gift of the Nile) मनिन्छ ?

a)

साउदी अरब

b)

इजिप्ट

c)

जोर्डन

d)

इजरायल

4.

४. लाभा निस्कियको पृथ्वीको सतहको मुखलाई के भनिन्छ ?

a)

लाभा

b)

म्याग्मा

c)

क्रेटर

d)

डाइक

5.

५.अक्षांस को आधारमा .......... आधारमा पत्ता लगाइन्छ ?

a)

समय

b)

अन्तरास्ट्रिय तिथि रेखा

c)

दुरी

d)

ज्वालामुखी

6.

बिश्व को सबैभन्दा गहिरो ताल कुन हो ?

a)

कृष्ण सागर

b)

भिक्टोरिया ताल

c)

मिसिगन ताल

d)

बैकाल ताल

7.

दिएका मध्ये कुन भुपरिवेसठित राष्ट्र होइन ?

a)

अफगानस्थान

b)

भुटान

c)

कम्बोडिया

d)

लावस

8.

८.भूकम्पीय जोखिम का हिसाव ले नेपाल बिश्वमा कतिऔ राष्ट्रमा पर्दछ ?

a)

९ औ

b)

११ औ

c)

१३ औ

d)

१५ औ

9.

नेपाल को पहिलो पत्रिका कुन हो ?

a)

आवाज

b)

सुधासागर

c)

गोरखापत्र

d)

गोर्खेखबर कागज (मासिक)

10.

१०.नैतिकताको बिकास गर्ने कार्य शिक्षाको कुन कार्य अन्तरगत पर्दछ ?

a)

तथस्ट कार्य

b)

सामाजिक कार्य

c)

व्यक्तिगत कार्य

d)

क्रान्तिकारी कार्य

11.

त्रिभुवन बिश्वबिधालय को स्थापना कहीले भयको हो ?

a)

बि.स.२०१६ असर ४

b)

बि.स.२०१६ असर ३०

c)

बि.स.२०१६ भाद्र ३०

d)

बि.स.२०१६ असोज ३०

12.

१२. रास्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ कहिले पारित भएको हो ?

a)

बि.स. २०७६/२/३०

b)

बि.स. २०७६/३/३०

c)

बि.स. २०७६/५/२०

d)

बि.स. २०७६/८/२०

13.

१३.उच्च माध्यमिक शिक्षा परिसद को स्थापना कहिले भयको हो ?

a)

बि.स.२०४३ पौस ७

b)

बि.स.२०४६ फागुन १२

c)

बि.स.२०४५ माघ ५

d)

बि.स.२०४७ फागुन ७

14.

१४.बिध्यालय क्षत्र बिकाश परियोजना SSDP कहिलेदेखि लागु भयो ?

a)

आ.ब. २०७१/०७२

b)

आ.ब. २०७२ /०७३

c)

आ.ब. २०७३/०७४

d)

आ.ब. २०७४/०७५

15.

१५. बिद्यालय क्षत्र विकास योजना शिक्षकको पेशागत वृत्ति बिकास का लागि ब्यबस्था गरेको ४ चरण वा तहको ब्यबस्था तलको मध्ये कुन क्रम मा रहेको थियो ?

a)

नवप्रबेशी, निपुर्ण, अनुभबी र विशेषज्ञ

b)

नवप्रबेशी, अनुभबी, निपुर्ण र विशेषज्ञ

c)

नवप्रबेशी,अनुभबी,विशेषज्ञ र निपुर्ण

d)

विशेषज्ञ, निपुर्ण, अनुभबी र नवप्रबेशी