Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शिक्षाका उपागमहरु

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

“शिक्षा हासिल गर्नु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो” भन्ने मान्यतामा आधारित भएर विकसित शिक्षाको उपागम कुन हो ?

a)

सामाजिक माग उपागम

b)

जनशक्तिको आवश्यकता माग उपागम

c)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

d)

प्रणाली उपागम

2.

कुन शिक्षाको उपागममा सबैका लागि साक्षरता, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा, उच्च शिक्षामा सबै वर्ग र समुदायको सहज पहुँच जस्ता राज्यका प्राथमिकता र लक्ष्यका आधारमा शैक्षिक योजना तर्जुमा गरिन्छ ?

a)

सामाजिक माग उपागम

b)

जनशक्तिको आवश्यकता माग उपागम

c)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

d)

प्रणाली उपागम

3.

कुन शिक्षाको उपागमले शिक्षालाई सेवाको रुपमा हेर्दछ ?

a)

सामाजिक माग उपागम

b)

जनशक्तिको आवश्यकता माग उपागम

c)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

d)

प्रणाली उपागम

4.

कुन शिक्षाको उपागममा मुलुकको सर्वाङ्गीण विकासका लागि जनशक्तिको प्रक्षेपण तथा सोको आपूर्ति गर्ने लक्ष्य राखेर शैक्षिक योजना निर्माण गरिन्छ ?

a)

सामाजिक माग उपागम

b)

जनशक्तिको आवश्यकता माग उपागम

c)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

d)

प्रणाली उपागम

5.

मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका माध्यमबाट देश र समाजको उन्नयनका लागि के कस्तो सिप र दक्षता भएको कति जनशक्ति आवश्यक हुन्छ भन्ने कुराको एकिन गर्न के कुराको जरूरत पर्दछ ?

a)

जनशक्ति प्रक्षेपण

b)

बजारको प्रक्षेपण

c)

योजनाको अनुगमन र मूल्याङ्कन

d)

जनसङ्ख्याको अध्ययन

6.

कुन शिक्षाको उपागमले मुलुकको आर्थिक विकास कुन अनुपातमा भइरहेको छ भन्ने कुराको विश्लेषण गरिन्छ ?

a)

सामाजिक माग उपागम

b)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

c)

जनशक्तिको आवश्यकता उपागम

d)

प्रणाली उपागम

7.

कुन शिक्षाको उपागमलाई लाभ-लागत विश्लेषण उपागम (Cost-benefit Analysis Approach) भनेर चिनिन्छ ?

a)

सामाजिक माग उपागम

b)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

c)

जनशक्तिको आवश्यकता उपागम

d)

प्रणाली उपागम

8.

लगानी, प्रकृया र उत्पादन (Input-Process-Output) बीचको अन्तरसम्बन्ध हेर्ने उपागम नै ............... हो ।

a)

सामाजिक माग उपागम

b)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

c)

जनशक्तिको आवश्यकता उपागम

d)

प्रणाली उपागम

9.

जनशक्तिले समाज र मुलुकमा पुर्‍याउने योगदानका आधारमा क्रमशः उपलब्धिहरू (Outcomes) र प्रभावहरू (Impacts) को ........... गरिन्छ ।

a)

मापन र मूल्याङ्कन

b)

बजारको प्रक्षेपण

c)

योजनाको अनुगमन र मूल्याङ्कन

d)

जनसङ्ख्याको अध्ययन

10.

लाभ-लागत विश्लेषण उपागमसँग सम्बन्ध राख्ने शिक्षाको उपागम कुन हो ?

a)

सामाजिक माग उपागम

b)

प्रतिफल दर वा शिक्षा उत्पादन अनुपात उपागम

c)

जनशक्तिको आवश्यकता उपागम

d)

अवशिष्ट उपागम

11.

मुलभूत रुपमा शिक्षाका उपागमहरुलाई कति भागमा वर्गीकरण गरिएको पाइन्छ ?

a)

२

b)

३

c)

४

d)

५

12.

विशेषतः प्रचलित दुई ओटा शिक्षाका उपागमहरु के के हुन् ?

a)

Consultative and participative approach

b)

Cost benefit analysis and social demand approach

c)

Residual and population projection based approach

d)

Counseling and right based approach