Font size
Worksheetsसेवाकालिन तालिम Quizizz
Total questions: 10
Worksheet time: 8mins
स्थानीय तहका शिक्षा अधिकृतहरुको लागि दिइएको १ महिने सेवाकालिन तालिमका मुख्य कतिवटा थिम हरु रहेका छन?
७
८
९
१०
AD 1905, मा Scientific Management Theory कस्ले प्रतिपादन गरेको हो? अंग्नेजिमा छोटो नाम लेख्नुहोस ।
(a)
विद्यालय शिक्षामा Multigrade Teaching को अबधारणा कुन योजनाले अगाडी सारेको हो ? अंग्रेजिमा छोटो नाम लेख्नुहोस ।
(a)
Customer is king in the public sector related with?
Public Management
Public Management Organization
Public Private Partnership
New Public Governance
साबिकको शिक्षा बिभागलाई हाल के नामले चिनिन्छ? नेपालीमा पुरा नाम लेख्नुहोस ।
(a)
चलिरहेको ACC Emerging Cup मा हिजो मिति २०८१/०१/०१ गते भएको नेपाल र कतार बिचको खेलमा क्रिकेट खेलमा कुन खेलाडीले एकै ओभरमा ६ वटा छक्का हानेर नेपालको तर्फबाट किर्तिमान कायम गरेका हुन?
कुशल भुर्तेल
सागर पुन
दिपेन्द्र सिँह ऐरी
रोहित पौडेल
SESP को DLI 2 मा आधारित ReAL Plan को Full Form लेख्नुहोस । अंग्रेजीमा ।
(a)
सार्बजनिक व्यवस्थापनमा Batho-Pele के संग सम्बन्धित छ?
People First Strategies
Government First Strategies
People Second Priority
Government Rules
Theory of knowledge means (a) ?
Education in Emergency अन्तर्गत रहेको "VUCA" मा "U" भन्नाले के हो?
(a)
