wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

विषयगत प्रश्नहरु

Total questions: 5

Worksheet time: 15mins

Name
Class
Date
1.

आफ्नो कार्यक्षेत्रमा सफल व्यवस्थापकको रुपमा प्रस्तुत हुन तपाँईले आफुमा के कस्ता गुणहरुको विकास गर्न जरुरी ठान्नुहुन्छ? लेख्नुहोस ।

4 lines
2.

लेख प्रकाशन पश्चात यसको समिक्षाको औचित्यतामाथि आफ्नो तर्क उल्लेख गर्नुहोस ।

4 lines
3.

शिक्षक पेसागत विकास प्रारुप, २०८० मा नव प्रवेशि शिक्षकहरुको पेशागत विकासका लागि के कस्ता तालिमको व्यवस्था गरिएको छ? लेख्नुहोस ।

4 lines
4.

आफूभित्रको स्व (Self) लाई जगाउन सकेमा त्यसले तपाँईको कार्य सम्पादनमा के कस्तो सहयोग गर्दछ? लेख्नुहोस ।

4 lines
5.

नेपालमा सार्वजनिक सेवा प्रवाहलाई जनतासमक्ष सरल, छिटो, छरितो रुपमा जनता समक्ष पुर्याउन वर्तमान प्रशासनिक संयन्त्रमा के कस्तो सुधार गर्नुपर्ने देख्नुहुन्छ? लेख्नुहोस ।

4 lines