wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Barju 1-3 teacher training

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

१. कक्षा १–३ को पाठ्यक्रम कस्तो प्रकृतिको पाठ्यक्रम हो ?

a)

घ. मुख्य

b)

ख. विषयगत

c)

ग. मिश्रित

d)

क्. एकीकृत

2.

२. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ नेपाल सरकार (मन्त्रीस्तरीय) निर्णयबाट कहिले स्वीकृत भएको हो ?

a)

क २०७६ भाद्र २०

b)

ख. २०७७ भाद्र २०

c)

ग. २०७८ वैशाख २०

d)

घ. २०७८ भाद्र २०

3.

३.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार एक पाठ्यघण्टा बराबर कति कार्यघण्टा हुने व्यवस्था छ ?

a)

घ. १५

b)

ख. २२

c)

ग. ३५

d)

क ३२

4.

४.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा एकदेखि तीनसम्मका प्रत्येक कक्षाका लागि वार्षिक कति पाठ्यघण्टा  हुने उल्लेख छ?

a)

क.२६

b)

ख. २८

c)

ग. २२

d)

घ. ३२

5.

५.कक्षा १–३ पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट कहिले स्वीकृत भएको हो ?

a)

घ. मिति २०७९ माघ २ मा

b)

ख. मिति २०७७ माघ २ मा

c)

ग. मिति २०७८ माघ २ मा

d)

क. मिति २०७६ माघ २ मा

6.

६. कक्षा १–३ पाठ्यक्रम नेपालका सम्पूर्ण विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि कक्षा ..... बाट कार्यन्वयन प्रारम्भ भएको हो ?

a)

क.१

b)

ख. २

c)

ग. ३

d)

घ. सबै कक्षामा एकै चोेटि

7.

७. कक्षा १–३ पाठ्यक्रममा कस्ता सिपहरुलाई एकीकृत गरिएको छ ?

a)

घ. लचिलो सिप

b)

ख. मुख्य सिप

c)

ग.अनुमानात्मक सिप

d)

क. व्यावहारकुशल सिप

8.

.कक्षा १ मा जम्मा कति ओटा विषय क्षेत्र (थिम) रहेका छन् ?

a)

घ. १३

b)

क.१६

c)

ख. १५

d)

ग. १४