wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षासम्बन्धी कार्टुन र सन्देश

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

यसले प्रवाह गरेको सन्देश के होला ? हे बरै !!!

a)

आन्तरिक परीक्षा प्रणालीले ल्याएको विकृती

b)

सबैको लागि ४ दिनु पर्दछ

2.

कोरोना कहरमा पनि यस्तो किन भएको होला ? हरे रामा राम !!

a)

सामाजीक दूरी कायम गर्न नसकिएको प्रतिको व्यङ्ग्य

b)

त्रि विको परीक्षा सञ्चालन

3.

प्रअ र अभिभावकको कुराकानीले भनेको खाँटी कुरा चाहिं के होला हजूर ?!

a)

कमिसनले जताततै बास गरेको छ

b)

कर उठाउनु पर्छ

4.

यस्तो कार्य पो सेवा त बाबै !!! भन्न खोजेको चाहिं के रैछ हँ ?!

a)

त्रि विमा प्राध्यापक बन्नु गारो छैन यसको मर्यादा खै

b)

थेसिस किनेर पो हो त प्राध्यापक बन्ने

5.

अरे बाफ रे बाफ !!! हुँदा हुँदै कम्प्युटरको स्क्रीनमा पनि नोटै नोट !!!

a)

भर्चुअल कक्षामा सरकारले भने पनि खेती पैसाको नै भएको छ

b)

पैसाको स्क्रिन मात्र राखीएको हो

6.

यसले प्रवाह गरेको सन्देश के होला ? हे बरै !!!

a)

पैसा तिरेपछि मात्र भर्चुअल कक्षा सञ्चालन हुन्छ नत्र नहुने प्रवृत्ति

b)

विद्यालयले पैसा विना कक्षा सञ्चालन गर्न सक्दैन

7.

दई ओटा गाईको यस्तो फरक फरक हवीगत किन होला ? कुन्नी !!

a)

अब सरकारी विद्यालयको जिम्मा पनि निजीलाई दिए भो

b)

सरकारी विद्यालयमा कुपोषण भएको छ

8.

यी बालबालिकाको संवादले के कुराको पाठ सिकाउला खै ?

a)

बालमैत्री शिक्षण सिकाइ खोज्नै पर्ने भो

b)

टाउकोमा मासु पलाएर टुटुल्को उठेको हो

9.

यसरी प्रमाणपत्रमा नै प्रश्न उठाउनुको कारण चाहिं किन होला हजूर !

a)

नक्कली प्रमाणपत्रको विगविगी छ

b)

पैसा बढी तिरेपछि प्रमाणपत्रको गुणस्तर पनि बढी हुन्छ