NEW
Font size
Worksheets८ नेपाली प्रथम त्रैमासिक परीक्षा २०७८
Total questions: 25
Worksheet time: 19mins
१. छाल भनेको के हो
अनुभव
तरङ्ग
आकार
प्रकार
२. पुर्खा शब्दको अर्थ के हो
पुस्ता
पहिलेको
बाजे बराजु
माथिका सबै
३. तिहुन भनेको के हो
अचार
झोल तरकारी
भात तरकारी
माथिका सबै
४. लोसे शब्दको अर्थ के हो
छिटो स्वभावको
जाँगरिलो
फुर्तिलो
ढिलो स्वभावको
५. खिसिक्क कस्तो शब्द हो
नाम
अनुकरणात्मक
विशेषण
अनेकार्थी
६. निर्माता भन्नाले के बुझिन्छ
जोगाउने
हुर्काउने
बढाउने
बनाउने
७. प्रदर्शक शब्दको अर्थ के हो
देखाउने
सिकाउने
पु¥याउने
प्रस्तुत गर्ने
८. प्रधानाध्यापकलाई निवेदन कसले लेखेकी हुन्
तुलसी विश्वकर्मा
तुलजा विश्वकर्मा
तनुजा विश्वकर्मा
तुलसा विश्वकर्मा
९.गौरव शब्दको अर्थ के होइन
इज्जत
गृहस्थ
प्रतिष्ठा
सम्मान
१०. सिफारिस भनेको के हो
कार्यालयीय पत्र
निवेदन
जानकारी
अनुमोदन
११. प्रतिज्ञा शब्दको अर्थ के हो
विचलन
विकल्प
सङ्कल्प
ज्ञान
१२. पञ्चम कस्तो शब्द हो
विशेषण
सर्वनाम
क्रियायोगी
नाम
१३. दुब्लो कुन विशेषण हो
परिमाणबोधक
भेदक
गुणबोधक
सार्वनामिक
१४. कुन शब्द शुद्ध छ
अनुसाशित
अनुशासित
अनुसासित
अनुशाशित
१५. हेर्थ्यौ कुन पक्षको क्रिया हो
अज्ञात
अपूर्ण
सामान्य
अभ्यस्त
१६. विष्णुकुमारीको साहित्यिक नाम के हो
अमृता
पारिजात
प्रभा
सुधा
१७. भाइलाई किताब दिएँ मा भाइको कारक के हो
कर्ता
कर्म
करण
सम्प्रदान
१८. सरकारबाट चुनाव घोषणा गरियो मा बाट कुन विभक्ति हो
प्रथमा
द्वितीया
तृतीया
पञ्चमी
१९. जो कस्तो सर्वनाम हो
पुरुषवाचक
दर्शकवाचक
सम्बन्धवाचक
प्रश्नवाचक
२०. आशाराम कस्तो नाम हो
जातिवाचक
व्यक्तिवाचक
समूहवाचक
द्रव्यवाचक
२१. देश र राष्ट्र कस्ता शब्द हुन्
श्रुतिसम भिन्नार्थी
विपरीतार्थी
अनेकार्थी
पर्यायवाची
२२. नेपालका पहाड कस्ता छन्
हिउँले ढाकिएका
हरियालीले ढाकिएका
गुराँस फुलेका
किताबका पाना जस्ता
२३. भाग्य कथामा के भन्न खोजिएको छ
आफ्नो भाग्य आफैं बनाउनुपर्छ
भाग्यले धनी र गरिब बनाउँछ
धनी मानिसहरू भाग्यमानी हुन्छन्
भावीले छैटीका दिन भाग्य लेख्छन्
२४. ‘टपरी कथा सङ्ग्रहका लेखक को हुन्
सिद्धिचरण
विष्णुचरण
सुधा त्रिपाठी
देवकुमारी
२५. व्यङ्ग्यचित्रमा के कुरा भेटिन्छ
सामाजिक दुरावस्था
सामाजिक सुव्यवस्था
विकास निर्माणको योजना
सरकारी योजना
