wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ४

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

आ.ब २०७६/०७७ को फाल्गुन मसान्त सम्म संघिय सरकार बाट निर्मित कति प्रतिशत रोड कालो पत्रे भएको छ ?

a)

४४.४० %

b)

२७.०५ %

c)

२८.५५ %

d)

६.४४ %

2.

मेची महाकाली विधुतीय रेलमार्ग को लम्बाई कति छ ?

a)

९४५ कि .मि

b)

९९५ कि.मि

c)

९३५ कि.मि

d)

८८५ कि.मि

3.

महेन्द्र राज मार्ग को सबै भन्दा कम भाग कुन जिल्ला मा पर्दछ ?

a)

बाँके

b)

मकवानपुर

c)

अर्घाखाँची

d)

दाङ

4.

नेपाल मा सबै मौसम मा संचालन हुने बिमानस्थल को संख्या कति छ ?

a)

३६

b)

३५

c)

३४

d)

३१

5.

हाल बिश्व मा सबैभन्दा तिब्र गतिमा संचालन हुने रेल कुन देश को हो ?

a)

पाकिस्थान

b)

अमेरिका

c)

भारत

d)

चिन

6.

पुस्पलाल मध्ये पहाडी राजमार्ग को लम्बाई कति हुने डी पी आर मा उल्लेख छ ?

a)

१७९० कि.मि.

b)

१७८६ कि.मि.

c)

१७७६ कि.मि.

d)

१७६७ कि.मि.

7.

बिश्व को सबैभन्दा बढी भाषामा प्रकाशन हुने पत्रिका कुन हो ?

a)

गोरखापत्र

b)

आवाज

c)

गोरखाभारत

d)

सुधासागर

8.

नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?

a)

सुधासागर

b)

आवाज

c)

गोरखापत्र

d)

गोराखाभारत जिबन

9.

नेपालमा छापाखाना को सुरुवात कहिले बाट भयो ?

a)

बि.स. १९१०

b)

बि.स. १९०९

c)

बि.स. १९०८

d)

बि.स. १९०७

10.

नेपालमा सेलुलर मोबाइल फोन सेवा को सुरुवात कहिले देखि भयको हो ?

a)

बि.स. २०५६ बैशाख १

b)

बि.स. २०५७ बैशाख १

c)

बि.स. २०५८ बैशाख १

d)

बि.स. २०५९ बैशाख १

11.

नेपालमा प्रथम पंचबर्सिय योजनाको थालनी कहिलेबाट भयको हो ?

a)

बि.स. २०१८ बैशाख १

b)

बि.स. २०२३ साउन १

c)

बि.स. २०२० भाद्र १

d)

बि.स. २०१३ असोज १

12.

नेपालमा उर्जा दिवस कहिले मनाइन्छ ?

a)

जेष्ठ ९

b)

बैशाख १५

c)

साउन ५

d)

भाद्र २८

13.

आ.ब. २०७६/०७७ मा जी.डी.पी मा शिक्षा क्षेत्र को योगदान कति प्रतिशत रहने अनुमान गरियको थियो ?

a)

७.६७ %

b)

६.७६ %

c)

७.७६ %

d)

६.६७ %

14.

कहेले देखी दरबार हाइस्कुल सर्बधारण का लागि खुल्ला गरियको हो ?

a)

बि.स. १९४३

b)

बि.स. १९४२

c)

बि.स. १९४१

d)

बि.स. १९४०

15.

बिश्व विख्यात सामाजिक संजाल फेसबुक को प्रयोग गर्न कतिबर्स उमेर हुनुपर्छ ?

a)

१३ वर्ष

b)

१४ वर्ष

c)

१५ वर्ष

d)

१६ वर्ष

16.

नेपाल मा हाल जिल्ला हुलाक सेवा कतिवटा छन् ?

a)

७७

b)

७५

c)

७०

d)

७२

17.

नेपाल टेलिकम ले CDMA सेवा कहिले देखि सुरुवात गरेको हो ?

a)

बि.स. २०६३ माघ २३

b)

बि.स. २०६२ माघ २३

c)

बि.स. २०६१ मङ्सिर २३

d)

बि.स. २०६४ माघ १

18.

मनकामना केवलकार को लम्बाई कति छ ?

a)

२.५ कि.मि

b)

२.८ कि.मि .

c)

१.९०० मि

d)

९०० मि

19.

देशैभर 4 G सेवाको सुभारम्भ कहिले भएको हो ?

a)

बि.स. २०७६ भाद्र १५

b)

बि.स. २०७६ कार्तिक २५

c)

बि.स. २०७६ असोज १५

d)

बि.स. २०७६ माघ २५

20.

नेपालमा पहिलो टेक्निकल स्कुल को स्थापना कहिले भयको हो ?

a)

बि.स. १९८७

b)

बि.स. १९८८

c)

बि.स. १९८९

d)

बि.स. १९९०