NEW
Font size
WorksheetsGk
Total questions: 20
Worksheet time: 10mins
पद्मश्री पुरस्कार २०७६ कुन कृति लाई प्रदान गरियो?
छुटेका अनुहार
हंस
दोहाको सिधा उडान
महारानी
राष्ट्र संघको स्थापना काहिले भएको हो?
१९८५
१९४५
१९२०
१९४९
संयुक्त राष्ट्र संघको अन्तिम संस्थापक रास्ट्र कुन हो ?
पोल्याण्ड
दक्षिणी सुडान
घाना
अफगानिस्तान
संयुक्त राष्ट्र संघ मा कस्ता रास्ट्र ले भिटो प्रयोग गर्न सक्छन्?
सुरक्षा परिषदका स्थायी रास्ट्र
UNO मा धेरै खर्च बेहोर्ने रास्ट्र
ठूला भूगोल भएका रास्ट्र
शक्तिशाली राष्ट्र
UN को महासभाले कहिले UN को झण्डा अनुमोदन गर्यो?
१९४५
१९४६
१९४७
१९४८
UNO को कुन धारा 2 पटक सम्म संसोधन भएको छ?
२३
२७
६१
१०९
हाल सम्म UNO को कति ओटा महासभा हरू सम्पन्न भइसकेका छन ?
७३
७४
७५
७६
नेपाल पछिल्लो पटक कहीले UNO को सुरक्षा परिषद काे सदस्य भएको थियो ?
१९८८-८९
१९६९-७०
१९८७-८८
१९७८-८९
UNO को सर्वाधिक सफल अंग कुन हो?
जिम्मा जमानी परिषद
महासभा
आर्थिक तथा सामाजिक परिषद
अन्तराष्ट्रिय न्यायलय
UNO को सचिवालय कुन रास्ट्र मा रहेको छ?
नेपाल
अमेरिका
नेदरल्याण्ड
स्वीजरल्याण्ड
विमस्टेक का सहयोग का क्षेत्र हरू कति ओटा रहेका छन ?
१६
१७
११
१४
सार्क को अवधारणा ल्याउने व्यक्ति को हुन्?
जियाउर रहमन
फ्र्यानक्लिन रुजबेल्ड
आर्कीवाल्ड म्याकलिस्च
इशाला विराकुन
तलका मध्ये कुन चाई सार्क को अंग होइन?
सरकार प्रमुख को बैठक
मन्त्री परिषद
स्थाइ समिति
सुरक्षा परिषद
सार्क को आधिकारिक भाषा कुन हो?
अङ्ग्रेजी
अङ्ग्रेजी र फ्रेन्च
हिन्दी र अंग्रेजी
हिन्दी अंग्रजी र अरबी
SAFTA को कार्यान्यवन कहिले बाट भएकाे हो ?
२००१
२००४
२००६
२००७
UN मा प्रवेश गर्ने पछिल्लो सार्क राष्ट्र कुन हो?
बंगलादेश
माल्दिभ्स
श्रीलंका
पाकिस्तान
सार्क को निर्देशक अंग भन्नाले कुन अंग लाई बुझिन्छ?
राष्ट्र अध्यक्ष तथा सरकार प्रमुखको बैठक
मन्त्री परिषद
स्थाई समिति
सचिवालय
सार्क विपद् व्यवस्थापन केन्द्र कहाँ रहेको छ?
भारत
श्रीलंका
पाकिस्तान
बंगलादेश
सार्क को कति औँ सम्मेलन ले सार्क नारा तय गर्न सुरु गरेको हो?
१२ औँ
१५ औँ
१६ औँ
१८ औँ
SAFTA को अवधारणा ल्याउने राष्ट्र कुन हो ?
भारत
नेपाल
पाकिस्तान
श्रीलंका
