wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ८

Total questions: 20

Worksheet time: 11mins

Name
Class
Date
1.

नेपालको संबिधान, २०७२ को कुन धारामा संघिय अध्यादेश को ब्यबस्था गरेको छ ?

a)

धारा १७६

b)

धारा ११४

c)

धारा १६३

d)

धारा १७३

2.

२.नेपालको संबिधान २०७२ मा लोकसेवा आयोगको ब्यबस्था कुन भाग मा छ ?

a)

भाग २१

b)

भाग २२

c)

भाग २३

d)

भाग २४

3.

नेपालि नागरिक संग बिवाह गर्ने बिदेशी महिला ले कस्तो प्रकार को नागरिकता पाउछ ?

a)

बंशज

b)

गैरआवाशीय

c)

अंगिकृत

d)

माथिको कुनै पनि होइन

4.

४. नेपालको संबिधान २०७२ मा राष्ट्र भाषाका सम्बन्धमा कस्तो ब्यबस्था रहेको छ ?

a)

नेपालमा बोलिने सबै मातृभासा हरु राष्ट्र भाषा हुन् ?

b)

देवनागरिक लिपि नेपाली भाषा राष्ट्र हो

c)

नेपालमा बोलिने विभिन्न भाषालाइ राज्यले राष्ट्र भाषा को मन्नेता दिनेछ

d)

नेपाली र अंग्रजी दुवै रास्ट्र भाषा हुन्

5.

५. नेपालको संबिधान, २०७२ को पहिलो पटक संसोधन कहिले भयो ?

a)

बि.स. २०७२/०६/०३

b)

बि.स. २०७३/०१/०६

c)

बि.स. २०७२/११/१६

d)

बि.स. २०७२/०६/११

6.

बिध्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कहिले लागु भयो ?

a)

२०७६/६/२०

b)

२०७६/६/७

c)

२०७६/५/२०

d)

२०७६/५/७

7.

बिध्यालय शिक्षाको रास्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले ब्यबस्था गरेको पाठ्यक्रम को तहगत पाठ्यघण्टा र बार्षिक कार्यघण्टा तलको कुन सहि छैन ?

a)

कक्षा १-३ को पाठ्यघण्टा २६ र बार्षिक कार्यघण्टा ८३२

b)

कक्षा ४-५ को पाठ्यघण्टा ३२ र बार्षिक कार्यघण्टा १०२४

c)

कक्षा ६-८ को पाठ्यघण्टा ३२ र बार्षिक कार्यघण्टा १०२४

d)

कक्षा ११- १२ को पाठ्यघण्टा ३२ र बार्षिक कार्यघण्टा १०६४

8.

बिध्यालय शिक्षाको रास्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले ब्यबस्था गरेको माध्यमिक तहको ९-१० को सामाजिक बिषय को पाठ्यघण्टा (Credit hour) कति तोकियाको छ ?

a)

b)

c)

d)

9.

बिध्यालय शिक्षाको रास्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले ब्यबस्था गरेको बिद्यार्थी मूल्यांकन तथा प्रामाणिकरणअनुशार माध्यमिक तहमा बिद्यार्थी उपलाब्धि मूल्यांकनका लागि कस्तो प्रक्रिया अबलम्बन गरिने छ ?

a)

निर्माणात्मक र निर्णयात्मक

b)

निरन्तर/ निर्माणात्मक / निर्णयात्मक र प्रयोगात्मक

c)

निरन्तर/ निर्माणात्मक र निर्णयात्मक

d)

निर्माणात्मक / निर्णयात्मक र प्रयोगात्मक

10.

बिद्यालय शिक्षा को सबै कक्षा का लागि एक शैक्षिक वर्ष मा कम्तिमा ..... दिन पठन पाठन संचालन हुने कुरा पाठ्यक्रम प्रारूप २०७६ मा उल्लेख गरियको छ ?

a)

२२० दिन

b)

२१५ दिन

c)

२१० दिन

d)

२०५

11.

रास्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ७ को उमेर कुन हुने तोकियाको छ

a)

b)

१०

c)

११

d)

१२

12.

तलका मध्ये शिक्षा को राष्ट्रिय उदेश्य कुन हो ?

a)

सामाजिक न्यायमा आधारित सम्वृद्ध राष्ट्र निर्माणका निम्ति आवश्यक मानव संसाधन बिकाश गर्ने .

b)

मानबिय मुल्य, मान्यता र लोकतान्त्रिक सस्कार अबलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रबर्धनका लागि सचेत नागरिकको जिम्बेवारी बहन गर्ने .

c)

प्राकृतिक तथा सामाजिक घटना को बिश्लेसण, तिनको असर बोध तथा सकारात्मक ब्यबहार प्रदर्शन गर्ने .

d)

रास्ट्रीय तथा अन्तराष्ट्रिय परिवेस संग परिचित भै बिबिधाता सध्भाव र सह अस्थित्व लाइ आत्मसात गर्दै सभ्य सुसस्कृत र समतामुलक समाज निर्माण का लागि भूमिका निर्वाह

13.

रास्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा शिक्षाका राष्ट्रिय उदेश्य कतिवटा छन ?

a)

१०

b)

११

c)

१२

d)

१३

14.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा १-३ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

b)

c)

d)

15.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा १-८ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

b)

१०

c)

११

d)

१२

16.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा ४-५ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

b)

c)

d)

17.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा ६-८ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

१३

b)

१२

c)

११

d)

१०

18.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा ९ -१२ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

१५

b)

१४

c)

१३

d)

१२

19.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा ९ -१० का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

१०

b)

११

c)

१२

d)

१३

20.

रास्ट्रीय पाठ्यक्रम पारूप २०७६ मा कक्षा ११ -१२ का सक्षमता हरु कति वटा तोकेको छ ?

a)

१०

b)

११

c)

१२

d)

१३