wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ९

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

नेपाल को प्रति व्यक्ति आय (PCI) चौधौ योजना को उपलब्धि कति छ ?

a)

१०५६ $

b)

१०६८ $

c)

१०४८ $

d)

१०५८ $

2.

नेपाल को प्रति व्यक्ति आय (PCI) १५ औ योजना को लक्ष्य कति राखेको छ ?

a)

१५९५ $

b)

१५५० $

c)

१६८० $

d)

१६५० $

3.

नेपाल को प्रति व्यक्ति आय (PCI) १५ औ योजना को दीर्घकालीन लक्ष्य कति छ ?

a)

१२१०० $

b)

१२२००$

c)

११५०० $

d)

१११०० $

4.

UNO बाट नेपाल अल्पबिकसित रास्ट्र देखि बिकसित रास्ट्र मा सिफारिस कहिले भयो ?

a)

सन् २०२१ -३ -२६

b)

सन् २०२१ -२-२६

c)

सन् २०२१ -४ -२६

d)

सन् २०२० -२-२६

5.

UNO बाट नेपाल अल्पबिकसित रास्ट्र देखि बिकसित रास्ट्र मा सिफारिस हुदा नेपाल सहित कुन कुन रास्ट्र सिफारिस भयका छन् ?

a)

नेपाल, माल्दिभ्स र लावस

b)

नेपाल, बंगलादेश र लावस

c)

नेपाल, माल्दिभ्स र दक्षिण सुडान

d)

नेपाल, माल्दिभ्स र भुटान

6.

भित्रि मधेश मा बसोबास गर्ने जनजाती मा कुन पर्दैन ?

a)

राउटे

b)

दनुवार

c)

दराई

d)

तामाङ्ग

7.

नेपाल को जनगणना २०६८ अनुसार बज्जिका भाषा काति प्रतिसत जनसंख्या ले प्रयोग गर्दछन ?

a)

३ %

b)

३.२ %

c)

२.६ %

d)

५.१ %

8.

नेपालमा बजाइने बाजाहरु लाइ कति भाग मा / प्रकार मा बर्गिकरण गरियको छ ?

a)

b)

c)

d)

9.

२०७७ मङ्सिर ११ गते भाषा आयोग ले पत्ता लगाएको २ वटा भाषाहरु कुन कुन हुन् ?

a)

चिडीमार र बन्जरा

b)

मारेक याक्खा र नावा शेर्पा

c)

मारवाडी र डोल्पो

d)

मेचे र वनकरिया

10.

प्रसिद्ध धार्मिक क्षेत्र पाच तिर्थ स्थल कहा पर्दछ ?

a)

डोटी

b)

मोरोङ्ग

c)

बैतडी

d)

दैलेख

11.

मान्छे मरे कुखुराको चल्ला संगै गाढ्ने चलन कुन जाति मा छ ?

a)

कुमाल

b)

बातर

c)

सतार

d)

झागड

12.

केटि माग्न जादा केटालाई सिस्नो लगाई सहनसिलता को परिक्षण गर्ने चलन कुन जातिमा छ ?

a)

बंज्जिका

b)

लेप्चा

c)

मेचे

d)

बनकरिया

13.

भाषाहरुको चिडिया खाना भने र कुन देश लाइ चिनिन्छ ? जहा ८०० भन्दा बढी भाषा छन् ?

a)

चिन

b)

भारत

c)

रसिया

d)

अमेरिका

14.

बिश्वो मा कति परिवारका भाषाहरु बोलिन्छन ?

a)

b)

c)

d)

15.

अस्ट्रेलियाली टापु तासमानियामा अंग्रेजी पछी दोस्रो भाषा कुन हो ?

a)

नेपाली

b)

चाइनिज

c)

हिन्दि

d)

कोरियन

16.

नेपालि भाषालाइ राज भाषाको रुपमा कसले प्रयोगमा ल्याए ?

a)

अन्शुबर्मा

b)

नागराज

c)

जयपृथ्वी बहादुर सिंह

d)

धर्माकर

17.

नेपालि भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

a)

भारोपेली

b)

भोटबर्मेली

c)

आग्नेय

d)

द्रविड

18.

अड्डा अदालतमा नेपालि भाषा मात्रै कामकाज गर्ने निर्णय कहिले गरियो ?

a)

बि.स. २०२१/०१/०२

b)

बि.स. २०२२/०१/०२

c)

बि.स. २०२३/०१/०२

d)

बि.स. २०२४/०१/०२

19.

सरकारी कार्यलयमा साइनबोर्ड नेपालि भाषा मा राख्ने निर्यण कहिले भयो ?

a)

बि.स. २०१८/०१/०२

b)

बि.स. २०१८/०१/०९

c)

बि.स. २०१८/०३/०२

d)

बि.स. २०१८/०२/०९

20.

नेपालि भाषा समयको आधारमा कति भागमा बाडीएको छ ?

a)

b)

c)

d)