wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Gk

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

कति क्षमता भएका जलविद्युत लाई साना जलविद्युत भनिन्छ?

a)

१०० किलोवाट

b)

१-२५ मेगावाट

c)

२५-१०० मेगावाट

d)

१०० देखी ५०० मेगावाट

2.

कालीगण्डकी ए परियोजना को जलविद्युत् क्षमता कति रहेको छ?

a)

१४४ मेगावाट

b)

१४४००० मेगावाट

c)

३२००० मेगावाट

d)

६०००० मेगावाट

3.

माथिल्लो कर्णाली जलविद्युत आयोजना को क्षमता कति हुनेछ ?

a)

९०० मे वा

b)

७०० मे वा

c)

१००० मे वा

d)

८०० मे वा

4.

पन्ध्रौ पञ्च वर्षीय योजनाको कुल लगानी कति रहेको छ ?

a)

९२ खर्ब २९ अर्ब २९ करोड

b)

८८ खर्ब २७ अर्ब ४९ करोड

c)

९६ खर्ब ५४ अर्ब १३ करोड

d)

८९ खर्ब ४४ अर्ब १९ करोड

5.

पक्षिम बाट सूर्य उदाउने ग्रह कुन हो?

a)

शनि

b)

वरुण

c)

अरुण

d)

मंगल

6.

रकी पर्वतमाला कुन महादेश मा पर्दछ?

a)

युरोप

b)

उत्तर अमेरिका

c)

दक्षिण अमेरिका

d)

अष्ट्रेलिया

7.

राष्ट्रीय शिक्षा आयोगको सिफारिसमा विद्यालयमा कार्यान्वयन भएकाे शिक्षाको संरचना कस्तो थियो ?

a)

३+२+३+२

b)

५+२+३

c)

५+३+२+२

d)

३+४+३

8.

समावेशी शिक्षा नीति कहिले देखि लागू भएको हो?

a)

२०७२/१२/०३

b)

२०७३/०९/२६

c)

२०७०/११/१७

d)

२०७३/१०/२८

9.

अंग्रेजीको computer शब्द को शाब्दिक अर्थ के हुन्छ?

a)

गणना गर्नु

b)

टाइप गर्नु

c)

भण्डारण गर्नू

d)

ब्याख्या गर्नू

10.

बाइक र स्कुटर मा हुने speedometer कुन कम्प्युटरको उदाहरण हो?

a)

एनालोग

b)

डिजिटल

c)

हाइब्रिड

d)

सुपर

11.

दोस्रो पुस्ताको कम्प्युटर मा कुन टेक्नोलोजी प्रयोग भएको थियो ?

a)

Vaccum tube

b)

Transistors

c)

Integrated circuit

d)

Artificial intelligence

12.

तलका मध्ये कुन इनपुट हार्डवेयर होइन?

a)

Scanner

b)

Microphone

c)

Speaker

d)

Joystick

13.

सामान्य अर्थमा URL भन्नाले के बुझिन्छ?

a)

Website को adress

b)

Device address

c)

Web page हरुको collection

d)

Web page राखेको ठाउँ

14.

नेपाल मा सर्वप्रथम IT policy कहिले आएको थियो ?

a)

२०७२

b)

२०५७

c)

२०६२

d)

२०६७

15.

उत्तरी ध्रुवमा २३*१/२° मा खिचिएको काल्पनिक अक्षांशिय रेखालाई के भनिन्छ ?

a)

सुमेरु वृत

b)

कर्कट रेखा

c)

मकर रेखा

d)

कुमेरु वृत

16.

कर्कट रेखालाई 2 पटक काट्ने नदी कुन हो?

a)

माही

b)

कंगो

c)

लिम्पोपो

d)

याञ्जे

17.

नेपालको संविधान को कति औँ धारा मा सम्पति सम्बन्धी हक को व्यवस्था गरिएको छ ?

a)

२१

b)

२५

c)

२८

d)

३२

18.

राष्ट्रीय परिक्षा बोर्ड का अध्यक्ष तथा सदस्यहरूको पदावधि कति बर्षको हून्छ?

a)

५ बर्ष

b)

३ बर्ष

c)

२ बर्ष

d)

४ बर्ष

19.

शिक्षा ऐन २०२८ कहीले देखी लागु भएको हो ?

a)

२०२८/०७/१५

b)

२०२८/०५/२४

c)

२०२८/०६/१५

d)

२०२८/०६/२१

20.

शिक्षा ऐन २०२८ लागु हुँदा चरणगत रुपमा क्रमश: कति कति जिल्ला मा लागु गरियो?

a)

२+१३+१६+२०+२४

b)

२+१६+१३+२०+२४

c)

२+१३+१६+२४+२०

d)

२+१३+२०+१६+२४

21.

पशुपति मा वि का चिकित्सक शिक्षक भनेर कसलाई चिनिन्छ ?

a)

कृष्ण सुमन सर

b)

विनोद सर

c)

किङ सर

d)

राजेन्द्र सर