NEW
Font size
WorksheetsTSC model१
Total questions: 22
Worksheet time: 11mins
दुरीको हिसाबले सूर्य बाट सबै भन्दा टाढाको ग्रह कुन हो?
अरुण
वरुण
यम
शनि
विश्वको सबैभन्दा लामो नदी कुन हो?
नाइल
अमेजन
गंगा
भोल्गा
हिम चॉदर को महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
एशिया
यूरोप
अफ्रिका
अन्टार्कटिका
राजारानी पोखरी कुन जिल्लामा पर्छ?
धनकुटा
कन्चनपुर
धनुषा
बारा
सबै भन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
सप्तरी
सर्लाही
धनुषा
धादीङ
नेपालको गणतन्त्रको प्रथम प्रधानमन्त्री को हुन ?
पुष्पकमल दाहाल प्रचण्ड
वावुराम भट्टराई
गिरिजाप्रसाद कोइराला
केपी शर्मा ओली
अनुलोम र प्रतिलोम कुन संस्कारसँग सम्बन्धित छ?
व्रतबन्ध
विवाह
चूडाकर्म
न्वारन
एक गाउँ एक उत्पादन कार्यक्रमको सुरुवात कुन देशबाट भएको हो?
अमेरिका
भारत
जापान
चीन
नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र कुन हो?
बालाजु
पाटन
पोखरा
धरान
विश्व सिमसार दिवस कहिले मनाइन्छ?
Feb 2
Jan 2
Aug 5
June 5
दिगो विकासका आयामहरु के के हुन्?
आर्थिक आयाम
सामाजिक आयाम
वातावणीय आयाम
माथिका सबै
संयुक्त राष्ट्र सङ्घको पहिलो महा सचिव को हुन?
उथन्त
ट्रिग्वेली
फ्रैंकलिन रुज्वेल्ट
वानकी मुन
सार्क वडापत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री कति जना थिए?
१
२
५
३
बागती प्रदेशमा अष्टलक्ष्मी शाक्य कहिले मुख्यमन्त्री नियुक्ति भइन?
२०७८/०५/०२
२०७८/०४/०२
२०७८/०५/०१
२०७८/०५/०३
FIFA world cup 2022 कुन देशमा आयोजना हुँदैछ?
कतार
जापान
रूस
अमेरीका
नेपालको पहिलो शिक्षामन्त्री को हुन्?
लक्ष्मीप्रसाद देवकोटा
नृपजंग राणा
मातृका प्रसाद कोइराला
बालचन्द्र शर्मा
नेपाली भाषाको प्रथम पाठ्यपुस्तक कुन हो?
अक्षराङ्क शिक्षा
वेद
रामायण
महाभारत
बालबालिकाको वैयक्तिक भिन्नता ल्याउने आन्तरिक तत्व कुन हो?
सिकाइमा भिन्नता
वंशाणुगत भिन्नता
आमाको स्वास्थ्य
बालकको स्वास्थ
उत्तर बाल्यावस्थाको विशेषता कुन हो?
दुख दिने वा सताउने हुने
फोहोरी उमेर
विद्यालय जाने उमेर
माथिका सबै
उत्तर बाल्यवस्थाका बालबालिका लाइ मनोवैज्ञानिकहरु ले कुन नामले सम्बोधन गर्छन्?
रचनात्मक उमेर
फोहोरी उमेर
झगडालु उमेर
नाजुक उमेर
शास्त्रीय सम्बन्धन प्रत्यावर्तन को सिद्धान्त का प्रतिपादक को हुन्
प्यावलव
स्कीनर
पियाजे
भिगोत्स्की
B F skinner को operant conditioning Theory कुन सिद्धान्तमा आधारित छ ?
Thorndikes law of effect
pavlov
Piaget
vygotsky
