Worksheetsसामान्य ज्ञान सेट १०
Total questions: 12
Worksheet time: 6mins
नेपालको अन्तरास्ट्रिय सिमाना कति रहेको छ ?
२९३६ किलोमिटर
२९२८ किलोमिटर
२९२६ किलोमिटर
२९४५ किलोमिटर
नेपालले दक्षिण एशिया को करिब कति प्रतिशत भूभाग ओगटेको छ ?
करिब ३ %
करिब ०.३ %
करिब ०.३ %
करिब २ %
नेपाल भारत भन्दा २२, चिन भन्दा ६५ गुणा सानो छ भने रुसभन्दा कति गुणा सानो छ ?
१८५ गुणा
९१ गुणा
१२५ गुणा
१५७ गुणा
सुगौलीसन्धि कहिले भयको थियो ?
१८२२ मार्च ३
१८१९ मार्च ३
१८१६ मार्च ३
१८१५ मार्च ३
धेरै जिल्ला संग सिमाना जोडीयको जिल्ला कुन हो ?
धादिङ
सिन्धुली
मकवानपुर्
गुल्मी
५२ कुटी ७२ कुण्ड को शहर भनि कुन ठाउँलाइ चिनिन्छ ?
कास्की
जनकपुर
रुकुम
दैलेख
क्षेत्रफल का आधारमा दिइएका मध्ये सबैभन्दा ठुलो जिल्ला कुन हो ?
भक्तपुर
पर्बत
तेहथुम
काठमाडौँ
कलापत्थर बैठक कुन प्रधानमन्त्री को पालामा भयको थियो ?
शेरबहादुर देउवा
पुष्पकमल दाहाल
माकुने
के.पी.
उपत्यकाको पुरानो शहर कुन हो ?
भक्तपुर
काठमाडौँ
ललितपुर्
दाङ
प्रदेश नम्बर ४ मा कति वटा जिल्ला छन् ?
१२
११
१३
१०
जुनारको लागि नेपाल को प्रसिद स्थान कुन हो ?
अर्घाखाची
गुल्मी
सिन्धुली
रामेछाप
पहाडी प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो ?
डोल्पा
तेहथुम
सिन्धुली
भक्तपुर
