NEW
Font size
Worksheetsविश्वमा सबैभन्दा बढी/धेरै
Total questions: 14
Worksheet time: 2mins
जाडो हुने ठाउँ
रसिया
जापान
भारत
चिन
गर्मी हुने ठाउँ
गाैर
काेटा
डेथ भ्याली
चिली
धान उत्पादन गर्ने देश
अमेरिकाचिन
अष्ट्रेलियाब्राजिलपानी पर्ने ठाउँ
मुस्ताङथाइल्याण्डलास भेगासचेरापुंजी
कोत पर्ब कहिले घटेको थियो ?
१९०३ असोज २ गते
१९०३ कार्तिक १२ गते
१९०४ श्रावण ३ गते
१९७७ आसार १५ गते
हरायको शहर भनेर कसलाई चिनिन्छ ?
रोम
ल्हासा
पेरु
लिबिया
भण्डार खाल पर्ब हुदा नेपाल को प्रधानमंत्री को थिय ?
जंग बहादुर राणा
नरेन्द्र बिक्रम शाह
फत्तेजंग शाह
भीमसेन थापा
सुगौलीसन्धि कहिले भयको थियो ?
१८२२ मार्च ३
१८१९ मार्च ३
१८१६ मार्च ३
१८१५ मार्च ३
कर्णाली नदि का ७ वटा सहायक नदीहरु मध्ये सानो नदि कुन हो ?
हुम्ला कर्णाली
सानो भेरी
बुढीगंगा
तिला कर्णाली
भूगोल का पिता भनेर कसलाई चिनिन्छ ?
Ferdinand Magellan
Eratosthenes
Charles Babbage
Charles Darwin
कोत पर्ब कहिले घटेको थियो ?
१९०३ असोज २ गते
१९०३ कार्तिक १२ गते
१९०४ श्रावण ३ गते
१९७७ आसार १५ गते
इतिहास सिरोमणि भनेर कसलाई चिनिन्छ ?
टंक प्रसाद आचार्य
लेखनाथ पौडेल
बाबुराम आचार्य
शम्भु प्रसाद ढुंगेल
2.संसार मा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?
अमेरिका
रुस
चिन
भारत
हाल सम्म पनि जिवितै मानिने राजा को हुन् ? जसका ३१ जना रानी सति गएका थिय ?
यक्ष्य मल्ल
योग नरेन्द्र मल्ल
प्रताप मल्ल
अभय मल्ल
