wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा १० पूर्णाड १०

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

वर्षा कविता कुन छन्दमा लेखिएकाे छ ?

a)

अनुष्टुप

b)

मन्दाक्रान्ता

c)

शिखरिणी

d)

मालिनी

2.

गुरुप्रसाद मैनालीकाे जन्म कहिले भएकाे थियाे ?

a)

१९५७ भाद्र २३

b)

१९५७ पाैष २३

c)

२०२० माघ १२

d)

२०२८ भाद्र २३

3.

अवनि शब्दकाे अर्थ के हुन्छ ?

a)

अाकाश

b)

रवि

c)

पृथ्वी

d)

पहाड

4.

तिमीले राम्राेसँग पढ्याै भने सफल हुनेछाै । कुन भावकाे उदाहरण हाे ?

a)

सामान्य भाव

b)

सड्केतार्थ भाव

c)

सम्भावनार्थ भाव

d)

अाज्ञार्थ भाव

5.

रामकाे,अाफ्नाे,तिम्राे,उसकाे कुन विशेषण शब्द हुन् ?

a)

गुणबोधक

b)

परिमाणबाेधक

c)

भेदक

d)

सङ्ख्याबाेधक

6.

स्वरवर्ण र व्यञ्जनवर्ण कति कति वटा हुन्छन् ?

a)

१३ र ३६

b)

१२ र २९

c)

१ र २

d)

१४ र ४६

7.

दया,माया,प्रेम ,पढाइ, लेखाइ कुन नाम हुन् ?

a)

व्यक्तिवाचक

b)

जातिवाचक

c)

समूहवाचक

d)

भाववाचक

8.

भगवान्ले हामी सबैको सदा सर्वदा कल्याण गरून् । कुन भावकाे उदाहरण हाे ?

a)

इच्छार्थ

b)

अाज्ञार्थ

c)

सम्भावनार्थ

d)

सङ्केताार्थ

9.

नेपाल एपीएफ स्कुलले हाम्राे भविष्य बनाएकाे हुनेछ । कुन पक्षकाे उदाहरण हाे ?

a)

पूर्ण

b)

अपूर्ण

c)

अज्ञात

d)

अभ्यस्त

10.

विश्वप्रसिद्ध अाँखाका डाक्टर काे हुन् ?

a)

महावीर पुन

b)

भगवान् काेइराला

c)

सन्दुक रूइत

d)

अाेममूर्ति अनिल