NEW
Font size
WorksheetsTSC
Total questions: 46
Worksheet time: 23mins
एक विषय वा परिस्थितिको अध्ययन बाट प्राप्त ज्ञान लाइ अन्य कुनै विषय वा परिस्थितिमा प्रयोग गर्नुलाइ के भनिन्छ ?
सिकाइ
स्थानान्तरण
व्यवहार निर्माण
सकारात्मक पुनर्वल
स्मृति प्रक्रिया वा चरणहरुको सहि क्रम कुन हो?
प्राप्ति, संकेतिकरण, भण्डार र पुनःप्राप्ति
संकेतिकरण, प्राप्ति, भण्डार र पुनःप्राप्ति
भण्डार, प्राप्ति, संकेतिकरण र पुनःप्राप्ति
प्राप्ति, पुनःप्राप्ति, संकेतिकरण र भण्डार
सिकाइ स्थानान्तरण अन्तरगत सामान्यीकरण को सिद्धान्त कसले प्रतिपादन गरेको हुन?
प्लेटो
चार्ल्स जड
थर्नडाईक
स्किनर
मास्लोको प्रेरणा शृंखला अनुसार सबैभन्दा माथिल्लो तहको आवश्यकता के हो ?
स्नेह
शारीरिक आवश्यकता
आत्मसम्मान
आत्मानुभूति
सिकेका कुराहरु निरन्तर प्रयोग र प्रचलनमा आएन भने क्रमसः स्मृतिका कुराहरु बिर्सिदै जान्छन् । यो भनाइ बिस्मरणको कुन सिद्दान्तसँग सम्बन्धित छ?
अनुपयोगको सिद्दान्त
हस्तक्षेपको सिद्दान्त
दमनको सिद्दान्त
RNA को कमिको सिद्दान्त
क्रियाकलापहरुलाइ नियमित गर्ने जिवित राख्ने र जगाउने प्रक्रिया नै प्रेरणा हो भन्ने भनाइ कसको हो?
जोन डिवे
जोन लक
गुड
स्किनर
मास्लो को आवश्यकता सिद्दान्त अनुसार आवश्यकताको श्रृङखलालाइ कति अवश्थामा उल्लेख गरेको छ?
३
४
५
६
थ्रनडाइकले प्रतिवादन गरेका सिकाइका सहायक साहचर्यको नियम कुन पर्दछ?
सामिप्यताको नियम
बारम्बारताको नियम
समानताको नियम
बिरोधको नियम
अन्तर्दष्टि सिकाइको सिद्दान्त कुन मनोविज्ञानको उपज हो?
गेष्टाल्ट मनोविज्ञान
वाल मनोविज्ञान
शिक्षा मनोविज्ञान
प्राज्ञिक मनोविज्ञान
पाठ्यक्रमविद् हिल्डा टावा का अनुसार पाठ्यक्रमका तत्वहरुको समुहमा कुन पर्दछ?
लक्ष्य र उदेश्यहरु, विषयसुचि, स्रोत र सामाग्रिहरु, क्रियाकलाप र मुल्याङ्कन
उदेश्य, विषयवस्तु , क्रियाकलाप र मुल्याङ्कन
लक्ष्य, विषयसुचि, विधि र मुल्याङ्कन
विशिष्ट उदेश्य, विषयवस्तु, क्रियाकलाप र मुल्याङ्कन
आधारभुत तह कक्षा १ देखि ३ को एकिकृत पाठ्यक्रम २०७६ मा अंग्रेजि भाषाको लागि साप्ताहिक पाठ्यघण्टा कति कायम गरिएको छ?
५
४
६
८
माध्यमिक शिक्षा कक्षा ९-१० का सक्षमताहरु कति छन् ?
१३
१५
११
१०
स्थानिय पाठ्यक्रम प्रारुप कहिले स्वीकृत गरियो?
२०७६-०५-२०
२०७१-०३-३०
२०७२-०५-२४
२०७३-०३-१५
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मन्त्रालयबाट स्वीकृत कहिले भयो?
२०७६-५-२०
२०७६-५-१९
२०७५-५-२
२०७६-७-२४
विद्यालय शिक्षाको तहगत संरचना सिकाइ क्षमताको स्तरको आधारमा कति तहमा बिभाजन गरिएको छ?
३
५
४
२
माध्यमिक तह कक्षा ९,१० को सामाजिक अध्ययन विषयको वार्षिक कार्य घण्टा कति छ?
१२८
१६०
९६
१९२
माध्यमिक शिक्षा ( कक्षा ११-१२ ) मा नेपालि बिषयको लागि साप्ताहिक पाठ्यघण्टा कति छुट्याइएको छ?
३
४
५
६
पाठ्यक्रमलाइ मानव जातिको सम्पुर्ण ज्ञान तथा अनुभबको सारको रुपमा लिनुपर्छ , यो कसको भनाइ हो?
फ्रोवेल
टावा
टायलर
ह्विलर
पाठ्यक्रम भनेको पाठ्यसुचिहरुको एउटा संगठित योजना र क्रियाकलापहरुको प्राप्तिमा प्रयोग हुन गरिने उदेश्यहरु र सिकाइ अनुभवहरु हुन् , यो भनाइ कसको हो?
हिल्डा टावा
अर्भिन्दा
युनेस्को
रा.शि.प.यो. २०२८
प्रौढलाइ सिकाउने विधिलाइ के भनिन्छ?
Pedagogy
Teaching Strategy
Teaching Techniques
Andragogy
कक्षाकोठाको सिकाइ वातावरण संगठन अन्तर्गत के पर्दछ?
शिक्षक तालिम
मनोरन्जनको व्यावस्था
समय व्यवस्थापन
कार्ययोजनाको निर्माण
कोवुनका अनुसार श्रवण मार्फत कति प्रतिशत सिकाइ हुने कुरा उल्लेख गरेका छन् ?
११ %
१५ %
२१ %
३१ %
तल दिइएका मध्य शैक्षणिक उदेश्यको विशेषता कुन होइन?
छनोट र विविधता
सिकारु केन्द्रित र मापनिय
प्राप्त गर्न सकिने त विविधता
अवलोकनिय र स्पष्टता
श्रव्य दृश्य सामाग्रिको प्रयोगले वालवालिकाका सबै इन्द्रियहरुको प्रयोग गरि पाठ्यवस्तुलाइ सरल र रुचिकर बनाउछ, यो कथन कुन शिक्षाविद् को हो ?
म्याकनन् एन्ड रोवर्ट
कन्फुसियस
माहात्मा गान्धि
सि.भि.गुड
जर्ज पोल्य ले समस्या समाधानका कतिवटा चरणहरु उल्लेख गरेका छन ?
३
६
४
५
निर्देसित खोज बिधि अबलम्बन गर्दा दोस्रो चरणमा कुन कार्य गरिन्छ?
निष्कर्ष
सामान्यिकरण
समस्याको प्रस्तुति
शिक्षकको निर्देशनमा खोज
सम्बन्धित विषयवस्तुमा छलफल गर्नको लागि सहभागिहरुलाइ सुरुमा २/२ जना त्यसपछी ४/४ जना त्यसपछि ६/६ जना त्यसपछि ८/८ जनाका बिच क्रमसः छलफल गराउदै निष्कर्ष निकालिने बिधिलाइ के भनिन्छ?
कक्षा छलफल
स्नोबलिङ
वादविवाद
गुन्ज छलफल
परियोजना विधी सर्वप्रथम कसले प्रतिपादन गरेका हुन् ?
विलियम एच. किलप्याटिक
अगस्त कम्ते
प्लेटो
एरिस्टोटल
तलका मध्य कुन चाँहि सबैभन्दा बढि विद्यार्थी केन्द्रित शिक्षण विधि हो?
व्याख्यान विधि
प्रदर्शन विधि
छलफल विधि
प्रश्नोत्तर विधि
प्रश्नोत्तर विधिको सुरुवात कसले गरेका हुन् ?
जोन डिवे
प्लेटो
सोक्रेट
रुसो
विद्यालय सुधार योजना ................... प्रक्रितिको योजना हो ?
आवधिक योजना
संश्थागत योजना
सुक्ष्म योजना
माथिका सबै
विद्यालय सुधार योजना ढाचाँ अनुसार विद्यालयको परिचय भाग(खण्ड) मा कतिवटा पक्षहरु समावेश गर्नुपर्छ ?
२
३
४
५
विद्यालय सुधार योजना निर्माण र कार्यन्वयनका लागि प्राबिधिक सहयोग गर्ने दातृ निकाय कुन हो?
डेनिडा
जाइका
युनेस्को
युसएआइडि
विद्यालाय सुधार योजना देशव्यापि रुपमा कहिले विस्तार गरिएको थियो?
2056|057
2057|058
2058|059
2059|60
दिगो विकासको लक्ष्य न. कतिमा शिक्षा सम्बन्धि लक्ष्य उल्लेख छ?
४
५
६
७
जुन कुरा पहिला सिकिन्छ त्यसलाइ स्मरणमा राख्नु नै स्मृति हो, यो भनाइ कसको हो?
रायबर्न
ड्रेभर
म्याकडगल
उडवर्थ
विभिन्न मातृभाषामा हालसम्म काति अोटा मातृबाषामा पाठ्यपुस्तक विकास गरिेएको छ?
२३
२४
२५
२२
हाल काति प्रकारको पाठ्यक्रम ढाचा कार्यन्वयनमा छ?
२
३
४
५
विद्यालय तहमा कक्षा ६-८ को उमेर समुह कुन हो?
१०-१२ बर्ष
९-११ बर्ष
१०-१३ बर्ष
११-१३ बर्ष
राष्टृिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शिक्षा ६-८ मा मातृभाषा वा स्थानिय विषय को बार्षिक कार्यघण्टा कति छ?
९६
१६०
१२८
१९२
शिक्षण बिधि सग सम्बन्धित pedagogy लाइ प्रयोगमा ल्याउने ब्याक्ति को हुन?
पाउलो फ्रेरे
किलप्याटिक
जोन डिवे
स्टेभेन
विद्यालय सुधार योजना निर्माण सहयोग पुस्तिका २०७४ अनुसार विद्यालाय सुधार योजना निर्माण ढाचामा कति भागहरु उल्लेख गरिएको छ?
५
६
१०
१२
दिगो बिकासको लक्ष्य हासिल गर्न मुख्य साधन कुन हो?
विद्यालय सुधार योजना
विद्यालाय क्षेत्र बिकास योजना
गाउ तथा नगर शिक्षा योजना
जिल्ला शिक्षा योजना
विद्यालय सुधार योजना निर्माण कार्यदल कसले निर्माण गर्दछ?
विद्यालय
विद्यालाय व्यबस्थापन समिति
स्थानिय तह
गाउ तथा नगरपालिका
विद्यार्थिलाइ सामाजिक भुमिका निर्वाहा गर्न सिकाउनुपर्ने कुरालाइ कुन मनोवैज्ञानिकले जोड दिेका छन?
बान्डुरा
कोहलार रकोफ्का
स्किनर
पियाजे
सिकाइका प्रथामिक र सहायक नियमहरु सग सम्बन्धित सिकाइको सिद्दान्त कुन हो?
सम्बन्ध प्रत्यावर्तनको सिद्दान्त
कार्यपरक सिकाइ सिद्दान्त
प्रयत्न र भुल सिकाइ सिद्दान्त
अन्तरदृष्टिको सिद्दान्त
