Font size
WorksheetsLockdown Quiz 2
Total questions: 50
Worksheet time: 8mins
चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली को हुन् ?
हरिकृष्ण कार्की
रमेश कुमार जोशी
के पी शर्मा ओली
नारायण वाग्ले
आर्थिक वर्ष ७६/७७ मा नेपालको कुन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको थियो?
कन्काई नगरपालिका
वालिङ नगरपालिका
तिलोत्तमा नगरपालिका
मेचीनगर नगरपालिका
"संंसारमा कडा परिश्रमको अर्को कुनै विकल्प छैन"। यो भनाई कसको हो?
महात्मा गान्धी
कौटिल्य
थोमस अल्बा एडिसन
गाैतम बुद्ध
सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो?
सर्लाही
चितवन
काठमाडौं
रौतहट
के पी शर्मा ओली कहिले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो?
२०७८/०१/२८
२०७७/१२/२७
२०७८/०१/३०
२०७८/२/२
दिइएको तस्बिर कुन फुटबल खेलाडी को हो?
निराजन रायमाझी
विकेश कुथु
संजोक लिम्बु
बिमल घर्ती मगर
नेपालका८००० मिटर माथि रहेका हिमालमध्ये प्रदेश १ मा कतिवटा रहेका छन्?
४
५
६
७
पहिलो नेपाल सुपर लिग ( एनएसएल ) फुटबल प्रतियोगिताको उपाधि जित्न सफल क्लब कुन हो?
ललितपुर सिटी
धनगढी
काठमाडौं रेजर्स
पोखरा
महाभारतका प्रसिद्ध पात्र दुर्योधनकि पत्नी को हुन् ?
माण्डवी
भानुमती
सकुन्तला
तारा
प्रदेश नंं १ को क्षेत्रफल कति रहेको छ?
( वर्ग किलोमिटर )
२५,९०६
२५,९०५
२५,९०७
२५,९०४
दिइएको तस्बिर कुन क्रिकेट खेलाडीको हो ?
Steven Smith
Virat Kohli
Jos Butler
Kane Williamson
कर्णाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?
शारदा
सरयु
बिरिग
घाघरा
विश्वमा सबैभन्दा बढी प्रजाती भएको जिव कुन हो ?
पुतली
झिँगा
लामखुट्टे
जुका
मानव शरीरमा जम्मा कतिवटा मांसपेशी हुन्छन् ?
२०५
६३९
५४६
३
१ देखि ४० सम्म अङ्कको कुल योगफल कति हुन्छ ?
७२८
९३४
८२०
८५६
विश्वका सबैभन्दा धनी व्यक्ति को हुन् ?
Bill gates
Allen Musk
Jeff Bezos
Bernard Arnault
सर्वप्रथम फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
अर्जेन्टिना
ब्राजिल
फ्रान्स
उरुग्वे
नेपाललाई कहिले सात प्रदेशमा विभाजन गरिएको थियो ?
November 19, 2015
September 20, 2015
October 21, 2015
December 18, 2015
How many players are there in rugby team?
12
13
14
15
संगीतको उत्पत्ति कुन वेदबाट भएको हो ?
सामवेद
ऋग्वेद
यजुर्वेद
अथर्ववेद
फिफा का संस्थापक राष्ट्रहरु कतिवटा रहेका छन् ?
५
६
७
८
नेपालमा कृषि गणना कहिलेबाट सुरु भएको हो ? ( वि सं )
२०१८
२०१९
२०२०
२०२१
संसारको सबैभन्दा पुरानो कृषि उपज कुन हो ?
धान
गहुँ
फापर
भटमास
सर्बोच्च शिखर सगरमाथा सबैभन्दा छिटो आरोहण गर्ने महिला को हुन् ?
साङ यी हङ
फुञ्जो झ्याङ्मु लामा
याङ सि जुङ
पेम्बा शेर्पा
राई भाषाको पहिलो चलचित्र कुन हो ?
खाङ्ग्री
उर्नी
शिलु
साइबुङ
भुटानको राष्ट्रिय खेल के हो ?
Football
Volleyball
Archery
Golf
दोस्रो अग्लो शिखर माउन्ट के टु को उचाई कति रहेको छ ?
८५११ मि
८६११ मि
८७११ मि
८४११ मि
नेपालको राष्ट्रिय गानमा कतिवटा अक्षरहरू रहेका छन् ?
३२२
२९८
२९४
२९२
क्षेत्रफल को आधारमा सबैभन्दा ठुलो गाँउपालिका कुन हो ?
परवानीपुर
नाम्खा
कचनकवल
सिद्धेश्वर गाउँपालिका
What is the full form of SAARC?
(a)
What is the full form of am?
Anti Meridian
Ante Maridiem
Ante Meridiem
Anti Meridiem
Choose the correct spelling.
Descipline
Diescipline
Discipline
Disciplane
पर्वतारोहण सङ्ग्रहालय कहाँ छ ?
पोखरा
काठमाडौं
ताप्लेजुङ
झापा
नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?
१
२
३
४
शीर शब्दको अर्थ के हो ?
हलो
टाउको
सुकेको
सुर्य
भारतसँग मात्र सिमाना जोडिएका कतिवटा जिल्लाहरु रहेका छन् ?
२२
२६
२४
२८
सन् २०१४ अगस्टमा मलेसियामा सम्पन्न यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
मलेसिया
क्यानडा
नेपाल
भुटान
कर्णको धनुलाई के भनिन्छ ?
विजय
गाण्डिव
अजय
सुपुष्प
२०५८ को जनगणनाअनुसार नेपालमा अपाङ्गहरुको जनसंख्या कति रहेको छ ?
०.४५ %
०.५६%
०.३२%
०.६२%
दिइएको झण्डा कुन देशको हो ?
क्यानडा
इजिप्ट
स्लोभाकिया
क्यामरुन
नेपालको इतिहासमा "प्रधानमन्त्री रोजगार कार्यक्रम"को सुरुवात कहिले भयो ?
२०७५/०८/०१
२०७५/०९/०१
२०७५/१०/०१
२०७५/११/०१
खुकुरीको लागि प्रसिद्ध जिल्ला भोजपुर हो भने दहिको लागि प्रसिद्ध जिल्ला कुन हो ?
झापा
सल्यान
भक्तपुर
कास्की
चिन र भारत कुनैपनि देशसँग सिमाना नजोडिएका जिल्लाहरु कतिवटा रहेका छन् ?
३६
४६
३८
४८
यदि आज शनिबार हो भने ३८ दिनपछि के बार पर्छ ?
आइतबार
सोमबार
मगंलबार
बुधबार
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश रसिया हो भने नेपाल कतिऔँ स्थानमा पर्दछ ?
९०
९५
१००
८९
संयुक्त राष्ट्र संघको सुचिमा अल्पविकसित समुहमा कतिवटा मुलुकहरु रहेका छन् ?
४२
४४
४६
४८
१५ भाषाको ज्ञान भएका मल्ल राजा को हुन् ?
सिद्दि नरसिंह मल्ल
जय प्रकाश मल्ल
प्रताप मल्ल
जयस्थिति मल्ल
विश्वमा सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?
रसिया
चाइना
नेपाल
भारत
५ नदिको ठाउँ भनेर कुन ठाउँलाई चिनिन्छ ?
राजस्थान
पन्जाब
कोलकाता
मुम्बई
नेपाली फुटबल इतिहासमै एक खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी को हुन् ?
गणेश थापा
हरी खड्का
निराजन रायमाझी
बिमल घर्ती मगर
