NEW
Font size
WorksheetsVirtual Education
Total questions: 10
Worksheet time: 5mins
कुनचाहिँ आइसीटीकाे साधन हाेइन ?
मल्टिमिडिया
भिडियाेकन्फरेन्सिङ
मुद्रित सामग्री
इन्टरनेट
Virtual education कहिलेबाट सुरु भयाे ?
१९६८
१९८६
१९८९
१९९६
Learning management system मा कुन पर्छ ?
Virtual Classroom
Quizzes
सबै
Course management
सरकारकाे लक्ष्यमा कुन पर्छ ?
E-education, E-school, E-Learning मा कुनै पर्दैनन्
E-education, E-school, E-Learning गरी सबै पर्छन्
E-education, E-school, E-Learning मा सुरुकाे मात्र पर्छ
E-education, E-school, E-Learning मा अन्तिमकाे मात्र पर्छ
माैजुदा राष्ट्रिय शिक्षा नीति कुन सालदेखि लागु भएकाे हाे
२०५७
२०७७
२०७६
२०६७
प्रसारण सम्झाैताअनुसार Broadcasting system अन्तर्गत कहाँबाट भर्चुअल पाठ प्रसारण हुन्छन्
टेलिभिजन
रेडियाे
माेबाइल
ल्यापटप
श्रव्य तथा श्रव्यदृश्य पाठ कुन शिक्षण प्रणाालीमा आधारित छ
दाेहाेराे
समूह
एकाेहाेराे
कुनै पनि हाेइन
श्रव्यदृश्य (Audiovisual) पाठ कति समयकाे हुन्छ
35-45 minutes
40-50 minutes
20-30 minutes
25-35 minutes
श्रव्य पाठ कति मिनेटकाे हुन्छ
५
१०
१५
२०
शिक्षाकाे Learning Portal नाम के हाे
शिक्षाकाे चाैतारी
शिक्षाकाे साधन
शिक्षाकाे माध्यम
शिक्षाकाे काेठा
