Worksheetsसामाजिक
Total questions: 10
Worksheet time: 5mins
नेपालकाे परम्परागत पेशामा कुन पर्छ?
उध्याेग
कृषि
व्यापार
राेजगारी
धानीबालीका लागी कुन जिल्ला प्रसिद्द छ?
राैतहट
धादिङ
भाेजपुर
पर्सा
जे.टि.ए काे पुरा रूप के हाे?
जुनिएर टेक्नाेजी
जुनिएर टेक्नाेलाेजी असिस्ट्यान्ट
जुनिएर टेक्नीकल असिस्ट्यान्ट
सिनिएर टेक्नाेलाेजी
कृषि गतिविधिकाे समस्या कुन हाे?
ढुवानीकाे सुविधा
भाैगाेलिक जटिलता
पर्याप्त ज्ञान
उचित बजार
नेपालमा अध्याैगिक क्षेत्र कतिवटा छन्?
३
४
५
६
उध्दाेग सञ्चालनका लागी के के चाहिन्छ?
लगानी भए पुग्छ
लगानी र जनशत्ती,
जनशत्ती,
लगानी,जनशत्ती,प्रविधि
नेपालमा उध्याेगकाे विकास किन हुन नसकेकाे हाेला?
राेजगारी भएर
प्राकृतिक स्राेतकाे कमी
सिचांइकाे समस्या
प्रविधिकाे कमी
नेपालमा कृषि अाधुनिकरणका लागी के गरिएका छन्?
बजारकाे मुल्य बढाएर
जे.टि.ए काे परिचालन
जे.टि.ए काे कमी
कृषिकाे उत्पादन गरेर
उध्याेगकाे महत्व कुन हाे?
दिइएकाे चित्र चिन्नुहाेस्
काेदालाे
बाल्टी
हजारी
