Worksheetsसामाजिक
Total questions: 9
Worksheet time: 5mins
Name
Class
Date
1.
पृथ्वीकाे उत्पत्ती कहिले भएकाे भनेर अनुमान गरिएकाे छ?
a)
४.५ खरब वर्ष अघि
b)
५.५ अरब वर्ष अघि
c)
४.५ अरब वर्ष अघि
2.
नेपाल कुन गाेलाद्द मा पर्छ?
a)
पुर्वी
b)
पश्चिमी
c)
उत्तरी
3.
याे के हाे?
a)
दैनिक गति
b)
वार्षिक गति
4.
परिभ्रमण कुन हाे?
a)
b)
5.
पृथ्वीकाे अाकार कस्ताे छ?
a)
चेप्टाे
b)
गाेलाकार
c)
थाहा छैन
6.
पृथ्वीकाे नजिककाे ग्रह कुन हाेइन?
a)
शुक्र
b)
शनि
c)
मंगल
7.
तल मध्ये कुनलाइ ग्रह बाट हटाइएकाे हाे?
a)
तारा
b)
उल्का
c)
यम
8.
याे ग्रह चिन्नुहाेस्
a)
बृहस्पती
b)
शनी
c)
मंगल
9.
पृथ्वीकाे अान्तरिक संरचनाकाे सही चित्र कुन हाे?
a)
b)
c)
100 %
