NEW
Font size
Worksheetsशिक्षक तालिम
Total questions: 13
Worksheet time: 7mins
कहिले देखि निम्न माध्यमिक र माध्यमिक शिक्षकहरुका लागि ७ दिनको मागमा आधारित तालिम सञ्चालन भएको थियो ?
वि.सं. २०५८
वि.सं. २०५२
वि.सं. २०५४
वि.सं. २०५९
टी.पी.डी अन्तर्गतको तालिम कार्यशाला कति दिनको हुन्छ ?
७
८
५
६
साविकका स्रोतकेन्द्रहरु कतिवटा थिए ?
२०१५
१०१५
१०५३
१०१८
विद्यालय क्षेत्र विकास कार्यक्रमले पेसागत विकास तालिमलाई कति मड्युलमा सञ्चालन गरेको छ ?
1
3
2
4
२९ वटा शैक्षिक तालिम केन्द्रहरु मध्ये "कू" वर्गमा पर्ने तालिम केन्द्रहरु कतिवटा छन ?
29
20
9
12
शिक्षक बढुवा प्रयोजनका लागि पेसागत विकास तालिम वापत प्रथम श्रेणीका लागि कति अंक प्रदान गरिन्छ ?
१
२
३
४
शिक्षकको पेसागत विकासको प्ररुप २०७२/१२/०३ मा कसले स्वीकृत गरेको थियो ?
शैक्षिक जनशक्ति विकास परिषद
शैक्षिक जनशक्ति विकास केन्द्र
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
शैक्षिक तालिम केन्द्र
प्रमाणीकरण शिक्षक तालिम कहिले देखि सञ्चालन भयो ?
आ.व. ०७५/०७६
आ.व. ०७६/०७६
आ.व. ०७४/०७५
आ.व. ०७७/०७८
प्रमाणीकरण शिक्षक तालिमका लागि ५० अंक मध्ये लिखित परीक्षाका लागि कति अंक छुट्याइएको छ ?
२०
३०
४०
५०
प्रमाणीकरण शिक्षक तालिममा उपस्थितिका लागि कति अंक छुट्याइएको छ ?
४
३
२
१
९० अंक भन्दा माथीलाई कुन श्रेणी मानिन्छ ?
सफल
द्धीतिय
प्रथम
विशिष्टता सहितको प्रथम श्रेणी
शिक्षकको सक्षमता प्ररुप २०७२ कहिले स्वीकृत भयो ?
२०७२/१२/०३
२०७३/१२/०३
२०७२/११/०३
२०७२/१०/०३
देहायका मध्ये कुन शिक्षकको सक्षमता भित्र पर्दैन ?
विषयवस्तुको ज्ञान
वालवालिका/सिकारु सम्बन्धि ज्ञान
सञ्चार तथा सहकार्य
शिक्षण सिकाइ क्रियाकलाप
